menu-iconlogo
logo

Ramdi pula tarane bitikkai

logo
Letra
राम्दी पुल तरने बितिकै

बाँचे भेट मरे त यतिकै

राम्दी पुल तरने बितिकै

(बाँचे भेट मरे त यतिकै)2

के हुने हो झस्किन्छ पापी मन

छुट्ने बेला आइसक्यो झन् झन्

(के हुने हो झस्किन्छ पापी मन)2

बाँचे भने अर्को साल फिरनि

मरे भने राइफल को सिरानी

बाँचे भने अर्को साल फिरनि

मरे भने राइफल को सिरानी..

मरे भने राइफल को सिरानी..

मरे भने राइफल को सिरानी..

मरे भने राइफल को सिरानी...

Ramdi pula tarane bitikkai de Narayan Rayamajhi – Letras & Covers