menu-iconlogo
huatong
huatong
avatar

Soche Jasto Hunna Jeevan

Natikaji/Tara Devihuatong
mije2004huatong
Letra
Gravações
सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन

जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन

पीडाहरु बटुलेर, रोईरहुँ जस्तो लाग्छ

खुशीहरु समेटेर, हाँसीरहुँ जस्तो लाग्छ

पीडाहरु बटुलेर, रोईरहुँ जस्तो लाग्छ

खुशीहरु समेटेर, हाँसीरहुँ जस्तो लाग्छ

आँसु आँसु हुन्न जीवन, खुशी खुशी हुन्न जीवन

भेट्यो जसले, उस्तै हुन्छ, रोजे जस्तो हुन्न जीवन

सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन

जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन

सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन

जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन

घाम ताप्न पर्खिबस्यो, पानी उसै बर्षिदिन्छ

अँध्यारो मै रमु भन्दा, उज्यालो पो सल्किदिन्छ

पानी पर्नु पनि जीवन, घाम लाग्नु पनि जीवन

एउटा रोज्यो अर्कै मिल्छ, खोजे जस्तो हुन्न जीवन

सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन

जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन

देखे जस्तो हुन्न जीवन

Mais de Natikaji/Tara Devi

Ver todaslogo

Você Pode Gostar