menu-iconlogo
huatong
huatong
avatar

Fula hoina kadai kadai

Prabisha adhakari/Pratap Dashuatong
neuroman42huatong
Letra
Gravações
"नेपाली गित संगीतलाई माया गरौ"

स्वर:

प्रबिशा अधिकारी प्रताप दाश

Upload Track

Part 1 Female

Part 2 Male

फुल हैन काँडा काडै बाटो हिडौला

फुल हैन काँडा काडै बाटो हिडौला

सम्म हैन डाँडा डाडै पनि चढौला

सम्म हैन डाँडा डाडै पनि चढौला

सग सँगै जिन्दगिको सुख होईन

दुखै दुख पनि काटौला……

दुखै दुख पनि काटौला……

बाचा कसम के खानु माया गर्छु के भनु

अाखा रुन्छ तिमी टाढा हुँदा

तिमी बिना बाँच्दिन म के भनु

अौला चिरी रगतको, बेहुली अाजै बनाउला

अाखा नलागोस् यो दुनियाँको

परेली भित्रै लुकाउला

साथ पाए जन्मौ जन्म खुसि होईन

अासु अासु बिच मुस्काउला……

अासु अासु बिच मुस्काउला……

जे हुन्छ सहुला परे मरि जाउला

भन्छौ भने देह त्याग्छु म

अरु कसैको नि मलाई हुन नपरोस्

जलेरै खरानी भए आ काशै बिलाए

अटल रहन्छ प्रिती मरेरै हामी गए

बिश्वासको भरोसामा नजिक होईन

टाढै भए पनि रमाउला ……

टाढै भए पनि रमाउला ……

Você Pode Gostar