menu-iconlogo
huatong
huatong
avatar

Badala Barilai

Prakash Saput/Devi Ghartihuatong
pretmobilehuatong
Letra
Gravações
कहानी सुरु गरूँ मैले कहाँबाट?

कहानी सुरु गरूँ मैले कहाँबाट?

बरिलै, भन्न पनि लाजै छ

बरिलै, भन्न पनि लाजै छ

जिन्दगीमा मेरो घट्यो एउटा घटना

जिन्दगीमा मेरो घट्यो एउटा घटना

बरिलै, चोट अझै ताजै छ

बरिलै, चोट अझै ताजै छ

मेरा पनि आँखामा थिए धेरै सपना

मेरा पनि आँखामा थिए धेरै सपना

बरिलै, जिन्दगीको बारेमा

बरिलै, जिन्दगीको बारेमा

संसार जित्छु भनेर गरेकी थिएँ अठोट

संसार जित्छु भनेर गरेकी थिएँ अठोट

बरिलै, आफैसँग हारेँ म

बरिलै, आफैसँग हारेँ म

सम्हालेर राखेको फूलजस्तो जोबान

सम्हालेर राखेको फूलजस्तो जोबान

बरिलै, चुँड्यो, बरै, पापीले

बरिलै, चुँड्यो, बरै, पापीले

खुलेन कहिल्यै न्यायको ढोका

खुलेन कहिल्यै न्यायको ढोका

बरिलै, गरिबको चाबीले

बरिलै, गरिबको चाबीले

खेलौना जस्तै देख्दो रैछ हामीलाई

खेलौना जस्तै देख्दो रैछ हामीलाई

बरिलै, समाजको दृष्टिले

बरिलै, समाजको दृष्टिले

छोरी भएर जन्मिनु अभिशापै हो भने

छोरी भएर जन्मिनु अभिशापै हो भने

बरिलै, नजन्माइदेऊ सृष्टिले

बरिलै, नजन्माइदेऊ सृष्टिले

Mais de Prakash Saput/Devi Gharti

Ver todaslogo

Você Pode Gostar