menu-iconlogo
huatong
huatong
avatar

यस्तै छ काहानी परदेशीको

Prakash Saputhuatong
my_baby_mayrahuatong
Letra
Gravações
बिरानो मुलुक नजाने को भाषा

अनौठो सस्कृति फरक खान पिन रहन

सहन अनी कतै चरा खस्ने गर्ने त कतै

कठारीङ्दो जाडो सबैलाई बिर्सेर पैसाको

रूपान्तर गर्ने बिवस छौ हामी नेपाली

,

Uploading NNSG Sanum Limbu

ठुला ठुला समुन्द्र छन खोली भेटिदैन ।

ठुला ठुला समुन्द्र छन खोली भेटिदैन ।

मुलको पानी खाय जस्तो तिर्खा मेटीदैन

यस्तै छ काहानी प्रदेसको ।

किन्न त पाइन्छ पानी फ्रिज को अनी हावा

एसी को तर तिर्सना मेट्दैन गाउँ बेसीको

किन्न त पाइन्छ पानी फ्रिज को अनी हावा

एसी को तर तिर्सना मेट्दैन गाउँ बेसीको

नेपाली ट्रयाकाे लागी

Follow गर्न नभुल्नु हाेला

Special Thank You

NNSG Sanum Limbu

Uploading NNSG Sanum Limbu

जन्मेको घर डाडा पाखा भन्ज्याङ चौतारीले

जन्मेको घर डाडा पाखा भन्ज्याङ चौतारीले

प्रदेसी ले माया मार्यो भन्लान दौतरीले।

यस्तै छ काहानी प्रदेसको ।

किन्न त पाइन्छ पानी फ्रिज को अनी हावा

एसी को तर तिर्सना मेट्दैन गाउँ बेसीको

किन्न त पाइन्छ पानी फ्रिज को अनी हावा

एसी को तर तिर्सना मेट्दैन गाउँ बेसीको ।

Treck requisting Ganesh Gurung

Treck uploadingNNSG Sanum Limbu

जता ततै बनेका छन आकाश छुने घर

जता ततै बनेका छन आकाश छुने घर

झुपडी मा जस्तो निन्द्रा काहाँ लाग्द छ र

यस्तै छ काहानी प्रदेसको

किन्न त पाइन्छ पानी फ्रिज को अनी हावा

एसी को तर तिर्सना मेट्दैन गाउँ बेसीको

किन्न त पाइन्छ पानी फ्रिज को अनी हावा

एसी को तर तिर्सना मेट्दैन गाउँ बेसीको !

मलाई follow गर्नु है त सम्पुर्ण

लोक पारखि मन मटु हरुले। उही

म हजुरको दुखी साथी सानुम

हिड्दा धुलो लाग्ला जस्तो

चिल्लो हुन्छ बाटो

हिड्दा धुलो लाग्ला जस्तो

चिल्लो हुन्छ बाटो

प्यारो लाग्छ इ आखालाइ

गाउँ को धुलो माटो ।

यस्तै छ काहानी प्रदेसको ।

किन्न त पाइन्छ पानी फ्रिज को अनी हावा

एसी को तर तिर्सना मेट्दैन गाउँ बेसीको

किन्न त पाइन्छ पानी फ्रिज को अनी हावा

एसी को तर तिर्सना मेट्दैन गाउँ बेसीको

️ ️ ️ ️ ️ ️ ️

Mais de Prakash Saput

Ver todaslogo