menu-iconlogo
huatong
huatong
avatar

paniko rimjhim barsaatko bela

Prakash Shresthahuatong
🇳🇵RaBn💓ShrEstha🇳🇵huatong
Letra
Gravações
Voice of Nepal🇳🇵VON🇳🇵

पानीको रिमझिम, बर्षातको बेला

पानीको रिमझिम, बर्षातको बेला

धित मारेर किन रुझेकी

पानीको रिमझिम, बर्षातको बेला

धित मारेर किन रुझेकी

हिस्सी परेको, निधार तिम्रो

हिस्सी परेको, निधार तिम्रो

लाजले ब्यर्थै, किन छोपेकी

लाजले ब्यर्थै, किन छोपेकी

पानीको रिमझिम, बर्षातको बेला

music..

Voice of Nepal🇳🇵VON🇳🇵 RaBn ShrEstha

बिहानी लाली झै, तिमी उज्याली

तिम्रै रुप, रंगीन हरियाली

बिहानी लाली झै, तिमी उज्याली

तिम्रै रुप, रंगीन हरियाली

तिमी हेरिदेउ तिमी हेरिदेउ

मोहनी आँखाले

चुमेर हेराई, सजाऊ खुशीले

चुमेर हेराई, सजाऊ खुशीले

पानीको रिमझिम, बर्षातको बेला

music..

Voice of Nepal🇳🇵VON🇳🇵 RaBn ShrEstha

अधरमा चढेछ, प्रिती सुवास

योवन भरि, वैशालु मधुमास

अधरमा चढेछ, प्रिती सुवास

योवन भरि, वैशालु मधुमास

औला छोईदेउ, औला छोईदेउ

वाचा गरेर

जीवनको गीत, तिमीनै भनेर

जीवनको गीत, तिमीनै भनेर

पानीको रिमझिम, बर्षातको बेला

धित मारेर किन रुझेकी

पानीको रिमझिम, बर्षातको बेला

धित मारेर किन रुझेकी

हिस्सी परेको, निधार तिम्रो

हिस्सी परेको, निधार तिम्रो

लाजले ब्यर्थै, किन छोपेकी

लाजले ब्यर्थै, किन छोपेकी

पानीको रिमझिम, बर्षातको बेला

Thank you for join.

Voice of Nepal🇳🇵VON🇳🇵 RaBn ShrEstha

Mais de Prakash Shrestha

Ver todaslogo