menu-iconlogo
logo

Malai Jasle Pani

logo
Letra
मलाई जस्ले पनि किन रुवाउँछ,

मलाई जस्ले पनि किन रुवाउँछ,

सायद मेरा आँखामा,

सायद मेरा आँखामा,

आँशु सुहाउँछ,.. आँशु सुहाउँछ,

मलाई जस्ले पनि किन रुवाउँछ,

नरोएको रात छैन आँशु पुछ्ने हात छैन

हो,...नरोएको रात छैन

आँशु पुछ्ने हात छैन

आँशुले मेरो सिरानी,

आँशुले मेरो सिरानी,

सधैं नुहाउँछ,.... सधैं नुहाउँछ,

मलाई जस्ले पनि किन रुवाउँछ,

दुख धेरैभोगें मैले,

ढुङ्गा धेरैढोगें मैले,

हो,... दुख धेरैभोगें मैले,

ढुङ्गा धेरैढोगें मैले,

त्यहि दैव देब्रे भएर,

त्यहि दैव देब्रे भएर,

धोका खुवाउँछ,...धोका खुवाउँछ

मलाई जस्ले पनि किन रुवाउँछ,

मलाई जस्ले पनि किन रुवाउँछ,

सायद मेरा आँखामा,.

सायद मेरा आँखामा,.

आँशु सुहाउँछ,... आँशु सुहाउँछ,

मलाई जस्ले पनि किन रुवाउँछ,

धन्यवाद सम्पुर्ण लाई

जय गीत जय सङ्गीत जय नेपाल

Malai Jasle Pani de Pramod Kharel – Letras & Covers