menu-iconlogo
huatong
huatong
prashant-tamang-man-saili-cover-image

MAN SAILI

Prashant Tamanghuatong
pariscorbinhuatong
Letra
Gravações
मन साइली

तिमि स्वर्ग कि परी जस्ती

हा है नेपालि भेशैमा

मन साइली

तिमि स्वर्ग कि परी जस्ती

हा है तामांगनी भेशैमा

हा है गुन्यु र चोलीमा ...

भेट हुने दिन आउदै छ हाम्रो

कुरेर बस्नु है

भेट हुने दिन आउदै छ हाम्रो

कुरेर बस्नु है

चिनो मायाको लिएर आउछु

म साइनो गाँस्नलाई

झन साइली तिमि गुराँसको

फूल जस्तो

हा है शेर्पिनी भेशैमा

हा है आंगी र बख्खुमा

मन साइली तिमि चमेली

फूल जस्तो

हा है नेवारी भेशैमा

हा है आक्कु पचासीमा

चिठी र पत्र म कति कोरु

तिम्रो मन बुझाउन

चिठी र पत्र म कति कोरु

तिम्रो मन बुझाउन

नझार आँशु छुट्टीमा आउछु

तिमीलाई भेट्न

दिल साइली तिमि आकाशको

जुन जस्तो

हा है गुरुङनी भेशैमा

हा है मखमली चोलीमा

दिल साइली तिमि कमलको

फूल जस्तो

हा है किराँती भेशैमा

हा है शेर्पिनी भेशैमा

हा है नेवारी भेशैमा

हा है तामांगनी भेशैमा

हा है नेपाली भेशैमा

Mais de Prashant Tamang

Ver todaslogo

Você Pode Gostar