को तर्फबाट सांङ्गितीक अभिवादन 
मुस्कानका लहरहरु 
आ⁓आ⁓आ⁓आ⁓⁓ 
मनका यी रहरहरु 
आ⁓आ⁓आ⁓आ⁓⁓ 
मुस्कानका लहरहरु 
मनका यी रहरहरु 
माँयालुका वरीपरी 
छल्काई दिऊँ की है...... 
किरणका झुल्काहरु 
आ⁓आ⁓आ⁓आ⁓⁓ 
फुलका यी थुङ्गाहरु 
आ⁓आ⁓आ⁓आ⁓⁓ 
किरणका झुल्काहरु 
फुलका यी थुङ्गाहरु 
तिम्रै बाटो भरी छरी 
सजाई दिंऊ की है.. 
मुस्कानका लहरहरु 
फुल सँङ्गै हाँसी रहुँ 
खोला संङ्गै नाँची रहुँ 
सुकुमारी सपनालाई 
परेलीमैं बाँधी रहुँ 
फुल सँङ्गै हाँसी रहुँ 
खोला संङ्गै नाँची रहुँ 
सुकुमारी सपनालाई 
परेलीमैं बाँधी रहुँ 
जोवनका चाहाना⁓⁓⁓⁓⁓⁓⁓⁓ 
जोवनका चाहाना 
मिठा मिठा संम्झना 
मुटू भरी माँया गरी 
संम्हालेर साँची रहुँ 
रङ्गी चंङ्गी चुराहरु 
आ⁓आ⁓आ⁓आ⁓⁓ 
प्रितीका यी कुराहरु 
आ⁓आ⁓आ⁓आ⁓⁓ 
रङ्गी चंङ्गी चुराहरु 
प्रितीका यी कुराहरु 
मनको धोको पुग्ने गरी 
सुनाई दिंऊ की है...... 
किरणका झुल्काहरु 
फुलका यी थुङ्गाहरु 
तिम्रै बाटो भरी छरी 
सजाई दिंऊ की है.. 
मुस्कानका लहरहरु 
रुप रङ्ग हेरी रहुँ 
संङ्ग संङ्गै घुमी बसुँ 
आँखाले नै मखमली 
अङ्ग अङ्गै चुमी रहुँ 
रुप रङ्ग हेरी रहुँ 
संङ्ग संङ्गै घुमी बसुँ 
आँखाले नै मखमली 
अङ्ग अङ्गै चुमी रहुँ 
पिरतीका तिर्षना⁓⁓⁓⁓⁓⁓ 
पिरतीका तिर्षना 
ढुकढुकी का बाहाना 
आशा गरी आँखा भरी 
गुन्जाएर झुमी बसुँ 
झिलीमिली ताराहरु 
आ⁓आ⁓आ⁓आ⁓⁓ 
गाँसी गाँसी मालाहरु 
आ⁓आ⁓आ⁓आ⁓⁓ 
झिलीमिली ताराहरु 
गाँसी गाँसी मालाहरु 
माँयालुका चुल्ठी भरी 
सिऊरी दिंऊ की है.... 
मुस्कानका लहरहरु 
मनका यी रहरहरु 
माँयालुका वरीपरी 
छल्काई दिऊँ की है...... 
किरणका झुल्काहरु 
मुस्कानका लहरहरु