menu-iconlogo
huatong
huatong
rajesh-payal-raideepa-lama-aakha-ko-nani-bhitra-cover-image

Aakha Ko Nani Bhitra

Rajesh Payal Rai/Deepa Lamahuatong
rongo22huatong
Letra
Gravações
आखाको नानी भित्र लुकायर राख

कहिले टाडा हुने छैन म तिमी बाट

आखाको नानी भित्र लुकायर राख

कहिले टाडा हुने छैन म तिमी बाट

अरु केही चाहिदैन अरु केही चाहिदैन

तिम्रो जस्तो मीठो माया खोजेर पाइदैन

हो तिम्रो जस्तो मीठो माया खोजेर पाइदैन

आखाको नानी भित्र लुकायर राख

कहिले टाडा हुने छैन म तिमी बाट

धड्किन्छ मुटु मेरो लिन्छ तिम्रै नाउ

तिमी नै हो मेरो लक्छ्ये अन्त कहाँ जाउ

हो धड्किन्छ मुटु मेरो लिन्छ तिम्रै नाउ

तिमी नै हो मेरो लक्छ्ये अन्त कहाँ जाउ

अरु केही चाहिदैन अरु केही चाहिदैन

तिम्रो जस्तो मीठो माया खोजेर पाइदैन

आखाको नानी भित्र लुकायर राख

कहिले टाडा हुने छैन म तिमी बाट

अन्तिम सास रहेसम्म हुन्छु तिम्रै साथ

बिताउला जिन्दगी यो गर्दै मिठा बात

हो अन्तिम सास रहेसम्म हुन्छु तिम्रै साथ

बिताउला जिन्दगी यो गर्दै मिठा बात

अरु केही चाहिदैन अरु केही चाहिदैन

तिम्रो जस्तो मीठो माया खोजेर पाइदैन

आखाको नानी भित्र लुकायर राख

कहिले टाडा हुने छैन म तिमी बाट

Mais de Rajesh Payal Rai/Deepa Lama

Ver todaslogo