menu-iconlogo
huatong
huatong
ram-krishna-dhakal-risauda-ni-afnaikhushi-huda-ni-afnai-cover-image

Risauda Ni Afnai,Khushi Huda Ni Afnai

Ram Krishna Dhakalhuatong
porrkchophuatong
Letra
Gravações
रिसाउदा नि आफ्नै

खुशी हुँदा नि आफ्नै

रिसाउदा नि आफ्नै

खुशी हुँदा नि आफ्नै

सधैभरी तिमी मेरी जे गरे नि आफ्नै

रिसाउदा नि आफ्नै

खुशी हुँदा नि आफ्नै

सधैभरी तिमी मेरी जे गरे नि आफ्नै

रिसाउदा नि आफ्नै...........

कहिले खुशी फिजाएर दुख टिप्दै फाल्यौ

कहिले दुख छाती भित्र लुकाएर हाँस्यौ

कहिले खुशी फिजाएर दुख टिप्दै फाल्यौ

कहिले दुख छाती भित्र लुकाएर हाँस्यौ

कयौं याद बदालिए तर तिमी आफ्नै

खुशी हुँदा नि आफ्नै

दुखी हुँदा नि आफ्नै

सधैभरी तिमी मेरी जे गरे नि आफ्नै

रिसाउदा नि आफ्नै...........

कहिले कहिँ सँगै रोयौ कहिले सँगै हाँस्यौ

आँगलोमा बाँधिएर दुख सुख बाड्यौ

कहिले कहिँ सँगै रोयौ कहिले सँगै हाँस्यौ

आँगलोमा बाँधिएर दुख सुख बाड्यौ

बर्षौ बित्यो घामछाँयामा तर तिमी आफ्नै

हाँसो छारे नि आफ्नै

आँसु झारे नि आफ्नै

हाँसो छारे नि आफ्नै

आँसु झारे नि आफ्नै

सँधैभरी तिमी मेरी जे गरे नि आफ्नै

रिसाउदा नि आफ्नै

खुशी हुँदा नि आफ्नै

सधैभरी तिमी मेरी जे गरे नि आफ्नै

रिसाउदा नि आफ्नै...........

Mais de Ram Krishna Dhakal

Ver todaslogo