menu-iconlogo
huatong
huatong
avatar

Bato Modera Gayou

Shiva Pariyarhuatong
pattycakehebbhuatong
Letra
Gravações

बाटो मोडेर गयौ, नाता तोडेर गयौ

मलाई एक्लै दुखमा छोडेर गयौ

बाटो मोडेर गयौ, नाता तोडेर गयौ

मलाई एक्लै दुखमा छोडेर गयौ

थाहा छैन आजभोली तिम्रो के हाल छ

यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ

यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ

बाटो मोडेर गयौ, नाता तोडेर गयौ

मलाई एक्लै दुखमा छोडेर गयौ...

माया मै संसार अडेको छ भन्थे

मायाले नै मेरो संसार डुबायो

माया मै संसार अडेको छ भन्थे

मायाले नै मेरो संसार डुबायो

जस्को निम्ति मैले जीवन अर्पण गरें

उसैले मलाई पल पल रुवायो

पल पल रुवायो

बाटो मोडेर गयौ, नाता तोडेर गयौ

मलाई एक्लै दुखमा छोडेर गयौ...

हाँसेरै जिन्दगी कटाउँला भन्थे

आँशु मै जिन्दगी डुब्दै गयो

हाँसेरै जिन्दगी कटाउँला भन्थे

आँशु मै जिन्दगी डुब्दै गयो

तिमी गयौ खुशी पनि संगसंगै गयो

मेरो भागमा दुख रह्यो

दुख रह्यो

बाटो मोडेर गयौ, नाता तोडेर गयौ

मलाई एक्लै दुखमा छोडेर गयौ

थाहा छैन आजभोली तिम्रो के हाल छ

यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ

यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ

बाटो मोडेर गयौ, नाता तोडेर गयौ

मलाई एक्लै दुखमा छोडेर गयौ....

Mais de Shiva Pariyar

Ver todaslogo

Você Pode Gostar