menu-iconlogo
huatong
huatong
avatar

Chiya Coffee

Sugam Pokharel/Indira Joshihuatong
ptsiobanoshuatong
Letra
Gravações
रिसाउदैनौ भने एउटा कुरा भनु कि ?

चिसो चिसो मौसमलाई तातो बनाउ कि ?

रिसाउदैनौ भने एउटा कुरा भनु कि ?

चिसो चिसो मौसमलाई तातो बनाउ कि ?

जाऔँ न कतै जाऔँ माया जाऔँ कतै जाऔँ

जाऔँ न कतै जाऔँ माया जाऔँ न कतै जाऔँ

तातो तातो तातो तातो चिया कफी खाऔँ

हुन्न भन्दा तिमी रिसाउने

हुन्छ भन्दा घरमा गर्छन् गाली

कुनै दिन बसौला चिया कफी खाऔँला

सरी कान्छा यस्पाली

कुनै दिन बसौला चिया कफी खाऔँला

सरी कान्छा यस्पाली

ehhhh..hu..hu...(Laugh)

तिम्रो मुहार राम्रो लाग्छ हेरि रहुँ भनी

बाहाना बनाएको मैले पनि

हो ..

तिम्रो मुहार राम्रो लाग्छ हेरि रहुँ भनी

बाहाना बनाएको मैले पनि

बाहाना चल्दैन दाल गल्दै गल्दैन

बाहाना चल्दैन दाल गल्दै गल्दैन

सरी कान्छा यस्पाली

सरी कान्छा यस्पाली

जैले पनि बिजी तिमी कैले भेट गर्ने

कैले हुने कुरा कैले लभ पर्ने

Ummmmmmmmmmmmmm.....

जैले पनि बिजी तिमी कैले भेट गर्ने

कैले हुने कुरा कैले लभ पर्ने

गरौला कुरा कानी लगाऔँला माया पनि

गरौला कुरा कानी लगाऔँला माया पनि

सरी कान्छा यस्पाली

सरी कान्छा यस्पाली

रिसाउदैनौ भने एउटा कुरा भनु कि ?

चिसो चिसो मौसमलाई तातो बनाउ कि ?

रिसाउदैनौ भने एउटा कुरा भनु कि ?

चिसो चिसो मौसमलाई तातो बनाउ कि ?

जाऔँ न कतै जाऔँ माया जाऔँ न कतै जाऔँ

जाऔँ न कतै जाऔँ माया जाऔँ न कतै जाऔँ

तातो तातो तातो तातो चिया कफी खाऔँ

हुन्न भन्दा तिमी रिसाउने

हुन्छ भन्दा घरमा गर्छन् गाली

कुनै दिन बसौला चिया कफी खाऔँला

सरी कान्छा यस्पाली

कुनै दिन बसौला चिया कफी खाऔँला

सरी कान्छा यस्पाली

Mais de Sugam Pokharel/Indira Joshi

Ver todaslogo

Você Pode Gostar