menu-iconlogo
huatong
huatong
avatar

Jaha timi teha ma huna napauda

Swaroop Raj Acharyahuatong
peregrinos2huatong
Letra
Gravações
by:KirateeIcon NSG

जहाँ तिमी त्यहाँ म हुन नपाउँदा

जहाँ तिमी त्यहाँ म हुन नपाउँदा

तिमी रुदाँ तिमीसँगै रुन नपाउँदा

माया बोक्ने मुटु नै काटे जस्तो भो

मैले टेक्ने धर्ति नै फाटे जस्तो भो

माया बोक्ने मुटु नै काटे जस्तो भो

मैले टेक्ने धर्ति नै फाटे जस्तो भो

मैले टेक्ने धर्ति नै फाटे जस्तो भो...

के छ तिमीलाई कस्तो छ बुझ्न नपाउँदा

तिम्रो आँशु मेरो हातले पुछ्न नपाउँदा

के छ तिमीलाई कस्तो छ बुझ्न नपाउँदा

तिम्रो आँशु मेरो हातले पुछ्न नपाउँदा

दैवले नै ठुलो खेल .....hooo

दैवले नै ठुलो खेल खेले जस्तो भो

आधी मात्र बिष पिएर ढले जस्तो भो

माया बोक्ने मुटु नै काटे जस्तो भो

मैले टेक्ने धर्ति नै फाटे जस्तो भो

मैले टेक्ने धर्ति नै फाटे जस्तो भो...

मन परेको फुल टिपेर उन्न नपाउँदा

तिमी मेरै हौ भनेर चुन्न नपाउँदा

न परेको फुल टिपेर उन्न नपाउँदा

तिमी मेरै हौ भनेर चुन्न नपाउँदा

देउता बोल्ने मन्दिर कहाँ छ ..ho

देउता बोल्ने मन्दिर कहाँ छोज्न मन लाछ

कुन जनममा के पाप गरें सोध्न मन लाछ

माया बोक्ने मुटु नै काटे जस्तो भो

मैले टेक्ने धर्ति नै फाटे जस्तो भो

मैले टेक्ने धर्ति नै फाटे जस्तो भो...

जहाँ तिमी त्यहाँ म हुन नपाउँदा

तिमी रुदाँ तिमीसँगै रुन नपाउँदा

माया बोक्ने मुटु नै काटे जस्तो भो

मैले टेक्ने धर्ति नै फाटे जस्तो भो

माया बोक्ने मुटु नै काटे जस्तो भो

मैले टेक्ने धर्ति नै फाटे जस्तो भो

मैले टेक्ने धर्ति नै फाटे जस्तो भो...

Mais de Swaroop Raj Acharya

Ver todaslogo