menu-iconlogo
huatong
huatong
Letra
Gravações

जून झै राम्री तिमीलाई बोलाऊ म के भनी

शरमैं लाग्छ आँखा जुधाई बोल्नु कसरी

कसरी कसरी कसरी

कसरी कसरी कसरी

हो,जून झै राम्री तिमीलाई बोलाऊ म के भनी

शरमैं लाग्छ आँखा जुधाई बोल्नु कसरी

कती माया गर्छु तिमीलाई देखाउनु कसरी

कती माया गर्छु तिमीलाई देखाउनु कसरी

मायाको डोरी तिमी मैं बॉधियो बेसरी

मनले तान्यो मनलाई चुम्बकले जसरी

कती माया गर्छु तिमीलाई देखाउनु कसरी

कती माया गर्छु तिमीलाई देखाउनु कसरी

कती माया गर्छु तिमीलाई देखाउनु कसरी

कसरी कसरी कसरी

कसरी कसरी कसरी

thanks you

Mais de Tanka Budathoki/Melina Rai

Ver todaslogo