menu-iconlogo
huatong
huatong
tara-devi-ukali-oraliharuma-cover-image

Ukali Oraliharuma

Tara Devihuatong
rodeoclown77huatong
Letra
Gravações
उकाली ओरालीहरुमा

स्वर: तारादेवी

………….. संगीत…………..

उकाली ओरालीहरुमा

भन्ज्यांग अनि चौतारीहरुमा

सुन्दर ति दहहरुमा

हिमालका बिशाल छातीहरुमा

जहाँ जहाँ जान्छौ तिमि

म पाइला बनि पछ्याईरहन्छु

ति छहरा खोला खहरेहरुमा

सम्झना बनि बगिरहन्छु

उकाली ओरालीहरुमा………

………….. संगीत…………..

तपाइको गायन कला सधैँ रहोस्

तराईका हरिया फाँटमा

पहाडका तरेलीहरुमा

तराईका हरिया फाँटमा

पहाडका तरेलीहरुमा

हिमालका सुन्दर अनि बिकट ति

बस्ती बस्तीहरुमा

जहाँ जहाँ जान्छौ तिमि

म बाटो बनि साथै आइरन्छु

ति सुस्केरा थकाई सुसेलिहरुमा

गित बनि गुन्जिरहन्छु

उकाली ओरालीहरुमा…………..

………….. संगीत…………..

तपाइको सांगीतिक यात्रा सफल रहोस्

मुटु कमाउने जाडोहरुमा

कपाल दुख्ने गर्मिहरुमा

मुटु कमाउने जाडोहरुमा

कपाल दुख्ने गर्मिहरुमा

मन हर्ने सुन्दर दृश्य

शान्त सितल वातावरणमा

जहाँ जहाँ जान्छौ तिमि

म आकाश बनि देखिरहन्छु

ति लेक बेशी अनि पाखाहरुमा

पवन बनि भेटिरहन्छु

उकाली ओरालीहरुमा…………

धन्यवाद

Mais de Tara Devi

Ver todaslogo

Você Pode Gostar