menu-iconlogo
huatong
huatong
tilok-newar-kshitiz-pari-nilo-niloma-karaokehd-cover-image

Kshitiz Pari Nilo Niloma Karaoke(HD)-꧁ƥяιи¢Є...✍︎

Tilok Newarhuatong
꧁🅰ahan💙⃝⋆🕊️huatong
Letra
Gravações
गीत:छितिज पारि निलो निलोमा

स्वर:तिलोक नेवार

संगीत:मानस हजारिका

ट्रयाक अप्लोड:꧁ƥяιи¢Є...

छितिज पारि निलो निलोमा

तिमी जुन म एउटा तारा..

सधैँभरि साथ रहेर पनि

मिलनको रह्यो तिर्सना

दैवले कस्तो बिछोड लेखेछ

बाँध्न सकिनँ अंगालोमा

म्युजिक

****नेपाली संगीत****

मेरो माया तिम्रो मुटुमा दुबो झै मुलाए

रहरहरुले शितको थोपा झै आशा छरिदिए

सपना झुटो भयो...पिरती ओइलिने भो...

दैवले कस्तो बिछोड लेखेछ

बाँध्न सकिनँ अंगालोमा

म्युजिक

***नेपाली संगीतलाई माया गरौँ***

मनका कुरा तिम्रो पाखामा हुर्की चञ्चल भए

अल्झाउँनेहरुले ती चल्नी पारि सिमाना काटिगए

संसार बिरानो भयो...संजोग नै यस्तै थियो...

दैव नै कस्तो निष्ठुर रहेछ

बुझ्नै सकिनँ यो जन्ममा

छितिज पारि निलो निलोमा

तिमी जुन म एउटा तारा..

सधैँभरि साथ रहेर पनि

मिलनको रह्यो तिर्सना

ला ला ला.....

ला ला ला....

ला ला ला ला ला.....

ला ला ला...

ला ला ला....

ला ला ला ला ला.......

धन्यवाद

Mais de Tilok Newar

Ver todaslogo