menu-iconlogo
huatong
huatong
avatar

छोरी मलाई भागी भागी नसताउ

Udit Narayan Jhahuatong
zuidland6huatong
Letra
Gravações
ला ला ला ला ला ला ला ला ला ला..

लालाला ला ला... लालाला ला ला..

छोरी मलाई भागी भागी नसताउ

कानमा आइ सुटुक्क बताउ..

छोरी मलाई भागी भागी नसताउ

कानमा आइ सुटुक्क बताउ..

तिम्लाइ बाबाको माया........कति लाग्छ रे

तिम्लाइ बाबाको माया........कति लाग्छ रे

एकादेश मा एउटा बाबा थियो

बाबाको एउटि छोरि थिइ

छोरी स्यानी थिइ,छोरी ग्यानी थिइ

बाबाको आखाको नानी थिइ

बाबाको आखाको नानी थिइ

बाबाको आखाको नानी थिइ

ए छोरी...

ए बाबा...

मेरि छोरी...

मेरो बाबा...

आकाश भन्दा फराकिलो ममताको मेरो सिमाना

आकाश भन्दा फराकिलो ममताको मेरो सिमाना

बाबाको काख मेरो नुनु

गर्ने तकिया बिछ्यौना

बाबाको काख मेरो नुनु

गर्ने तकिया बिछ्यौना

ए छोरी...

ए बाबा...

मेरि छोरी...

मेरो बाबा...

स्वर्ग बनोस तिम्रो घरआगन

धर्ती बनोस आमा जननी

स्वर्ग बनोस तिम्रो घरआगन

धर्ती बनोस आमा जननी

बाबा कै छोरी हुन्छु

म.. अर्को जुनिमा पनि

बाबा कै छोरी हुन्छु

म.. अर्को जुनिमा पनि

छोरी मलाई भागी भागी नसताउ

कानमा आइ सुटुक्क बताउ..

तिम्लाइ बाबाको माया........कति लाग्छ रे

तिम्लाइ बाबाको माया........कति लाग्छ रे

मलाई बाबाको माया धेरै लाग्छ रे

मलाई बाबाको माया धेरै लाग्छ रे

तिम्लाइ बाबाको माया कति लाग्छ रे

मलाई बाबाको माया (..हा

हा हा हा..अन्तिम सम्म)

तिम्लाइ बाबाको माया कति लाग्छ रे..

हम हम हम हम.. हम हम हम हम..

हम हम हम हम.. हम हम हम हम..

Mais de Udit Narayan Jha

Ver todaslogo

Você Pode Gostar