menu-iconlogo
huatong
huatong
Тексты
Записи
कुनै दिन याद भने

मन दुखेर रोयौ भने

भेट्न आउनू मलाई, म हँसाउने कोशिश गर्छु

कुनै दिन याद भने, मन दुखेर रोयौ भने

भेट्न आउनू मलाई, म हँसाउने कोशिश गर्छु

तिम्रो ओठमा हाँसो मात्रै सुहाउँछ

तिम्रो ओठमा हाँसो मात्रै सुहाउँछ

त्यो हाँसो सधैँ म बचाउने कोशिश गर्छु

त्यो हाँसो सधैँ म बचाउने कोशिश गर्छु

कुनै दिन याद भने, मन दुखेर रोयौ भने

भेट्न आउनू मलाई, म हँसाउने कोशिश गर्छु

चाहन्छु तिम्रो जीवन खुशीले छाउँदै जाओस्

हाँ, चाहन्छु तिम्रो जीवन खुशीले छाउँदै जाओस्

साँच्चै जीवन जिउने नयाँ उमङ्ग आओस्

तर तिम्रो जीवन चाहेजस्तो भएन भने

तिम्रो आफ्नै मान्छे आफैसँग रहेन भने

Hmm, भेट्न आउनू मलाई, म हँसाउने कोशिश गर्छु

तिम्रो ओठमा हाँसो मात्रै सुहाउँछ

तिम्रो ओठमा हाँसो मात्रै सुहाउँछ

त्यो हाँसो सधैँ म बचाउने कोशिश गर्छु

त्यो हाँसो सधैँ म बचाउने कोशिश गर्छु

कुनै दिन याद भने, मन दुखेर रोयौ भने

भेट्न आउनू मलाई, म हँसाउने कोशिश गर्छु

मुटु अझै मेरै हौ, धड्कन पो अरूको भयौ

हाँ, मुटु अझै मेरै हौ, धड्कन पो अरूको भयौ

कहिल्यै भन्नेछैन म, "धोका दिएर गयौ"

तर तिम्रो चाहाले आकाश छुन सकेन भने

जे सोचेर गयौ त्यसो हुन सकिनौ भने

Mmm, भेट्न आउनू मलाई, म हँसाउने कोशिश गर्छु

तिम्रो ओठमा हाँसो मात्रै सुहाउँछ

तिम्रो ओठमा हाँसो मात्रै सुहाउँछ

त्यो हाँसो सधैँ म बचाउने कोशिश गर्छु

त्यो हाँसो सधैँ म...

कुनै दिन याद भने, मन दुखेर रोयौ भने

भेट्न आउनू मलाई, म हँसाउने कोशिश गर्छु

Еще от Arjun Pokharel/Kiran Gajmer

Смотреть всеlogo