नसोध, "पीर केको?"
तिम्ले हो बिर्सेको
मलाई छुनी हावाले छुन्न र? तिम्लाई थोरै महसुस हुन्न र?
नसोध, "पीर केको?"
मैले तिम्लाई सम्झेको सम्झै छु, निष्ठुरी, तिम्ले हो बिर्सेको

ए, तिम्ले हो बिर्सेको
खाना पाक्छ, भान्सामै चिसिन्छ, पहिलो गाँसमै तिम्रो याद मिसिन्छ
नसोध, "पीर केको?"
मैले तिम्लाई सम्झेको सम्झै छु, निष्ठुरी, तिम्ले हो बिर्सेको
मैले तिम्लाई सम्झेको सम्झै छु, निष्ठुरी, तिम्ले हो बिर्सेको
ए, तिम्ले हो बिर्सेको
तिम्लाई माया हुकुमको एक्का भो, मलाई मात्रै सम्झिनी ठेक्का भो
नसोध, "पीर केको?"
मैले तिम्लाई सम्झेको सम्झै छु, निष्ठुरी, तिम्ले हो बिर्सेको
मैले तिम्लाई सम्झेको सम्झै छु, निष्ठुरी, तिम्ले हो बिर्सेको
ए, तिम्ले हो बिर्सेको
तिम्रो यादले कलेजी खाइदिन्छ, आउँछु पनि नभनी आइदिन्छ
नसोध, "पीर केको?"
मैले तिम्लाई सम्झेको सम्झै छु, निष्ठुरी, तिम्ले हो बिर्सेको
मैले तिम्लाई सम्झेको सम्झै छु, निष्ठुरी, तिम्ले हो बिर्सेको
ए, तिम्ले हो बिर्सेको
तिमी रुँदा म कहिले रोइन र? आखिर आँसु एउटै हो, होइन र?
नसोध, "पीर केको?"
मैले तिम्लाई सम्झेको सम्झै छु, निष्ठुरी, तिम्ले हो बिर्सेको
मैले तिम्लाई सम्झेको सम्झै छु, निष्ठुरी, तिम्ले हो बिर्सेको
ए, तिम्ले हो बिर्सेको
पिरतीको बोट मऱ्यो, फूल सुक्यो, रुँदारुँदै आँसुको मूल सुक्यो
नसोध, "पीर केको?"
मैले तिम्लाई सम्झेको सम्झै छु, निष्ठुरी, तिम्ले हो बिर्सेको
मैले तिम्लाई सम्झेको सम्झै छु, निष्ठुरी, तिम्ले हो बिर्सेको
ए, तिम्ले हो बिर्सेको
म पोखरी, बग्नलाई नजान्नी, तिमी नदी, फर्किनै नमान्नी
नसोध, "पीर केको?"
मैले तिम्लाई सम्झेको सम्झै छु, निष्ठुरी, तिम्ले हो बिर्सेको
मैले तिम्लाई सम्झेको सम्झै छु, निष्ठुरी, तिम्ले हो बिर्सेको
ए, तिम्ले हो बिर्सेको
बिर्सिन्थेँ कि बिर्सन सके भा, सम्झिरहनै बल गर्नी, म के भा?
नसोध, "पीर केको?"
मैले तिम्लाई सम्झेको सम्झै छु, निष्ठुरी, तिम्ले हो बिर्सेको
मैले तिम्लाई सम्झेको सम्झै छु, निष्ठुरी, तिम्ले हो बिर्सेको
ए, तिम्ले हो बिर्सेको
मुटु पनि पत्थरकै छ क्या हो? खै कसरी बिर्सिन सक्या हो
नसोध, "पीर केको?"
मैले तिम्लाई सम्झेको सम्झै छु, निष्ठुरी, तिम्ले हो बिर्सेको
मैले तिम्लाई सम्झेको सम्झै छु, निष्ठुरी, तिम्ले हो बिर्सेको
ए, तिम्ले हो बिर्सेको
पीरको दबाई आविष्कार भाछैन, कि त हाम्रो नेपालमै आछैन?
नसोध, "पीर केको?"
मैले तिम्लाई सम्झेको सम्झै छु, निष्ठुरी, तिम्ले हो बिर्सेको
मैले तिम्लाई सम्झेको सम्झै छु, निष्ठुरी, तिम्ले हो बिर्सेको
ए, तिम्ले हो बिर्सेको
अन्तिम भेटमा गरेको चुम्बन अझै कति सम्झेर रुम्? भन
नसोध, "पीर केको?"
मैले तिम्लाई सम्झेको सम्झै छु, निष्ठुरी, तिम्ले हो बिर्सेको
मैले तिम्लाई सम्झेको सम्झै छु, निष्ठुरी, तिम्ले हो बिर्सेको
ए, तिम्ले हो बिर्सेको
तिमी नरोऊ, रुने काम मलाई देऊ, याद आउने चीज छन् भने जलाइदेऊ