तिम्रो मायाले बाँधेर राख
मेरो सिरानी होस् तिम्रो काख
तिम्रो मायाले बाँधेर राख
मेरो सिरानी होस् तिम्रो काख
जान नदेऊ मलाई अब टाढा
माया यो होस् अझै अझै गाढा
तिम्रो मायाले बाँधेर राख
मेरो सिरानी होस् तिम्रो काख
कर्णप्रिय आवाजकी धनी
लाई समर्पित ️ ️...
मन मेरो तिमीबाट टाढा न जाओस्
मन मेरो तिमीबाट टाढा न जाओस्
आँधी हुरी सम्बन्धमा कहिल्यै नआओस्
आँधी हुरी सम्बन्धमा कहिल्यै नआओस्
तिम्रो मुटु मै थुनेर राख
मेरो सिरानी होस् तिम्रो काख
️ ️ ️ ️ ️ ️
मिलनका गीतहरु रमाउँदै गाउँ
मिलनका गीतहरु रमाउँदै गाउँ
हाँसी खुशी माया बाँडी जिन्दगी बिताऊँ
हाँसी खुशी माया बाँडी जिन्दगी बिताऊँ
तिम्रो मनैमा साँचेर राख
मेरो सिरानी होस् तिम्रो काख
तिम्रो मायाले बाँधेर राख
मेरो सिरानी होस् तिम्रो काख
जान नदेऊ मलाई अब टाढा
माया यो होस् अझै अझै गाढा