menu-iconlogo
huatong
huatong
avatar

Kalpanāko Gagana

Bachchu Kailashhuatong
gabrielalexis2huatong
Тексты
Записи
कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन हो

कहिले होला त्यो दिन जब होला मीठो मिलन

कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन हो

कहिले होला त्यो दिन जब होला मीठो मिलन

साउने झरी कुर्ली कुर्ली भदौ पनि लाग्यो

साउने झरी कुर्ली कुर्ली भदौ पनि लाग्यो

लाग्छ शरद, हट्छ झरी,

किन्तु आँसु झरी भइरह्यो

आँसु कहिले थामिने,

मनको घाऊ कहिले पलाउने हो

कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन

पीर लिई दुब्लाएर छैन भोक निन्द्रा

पीर लिई दुब्लाएर छैन भोक निन्द्रा

खोक्रो जस्तो शरीर भई

छिया छिया मन भो होला

मनको पीर गाएर,रुंदि हौली एक्लै बसेर हो

कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन

बन्धनको क्यानरीले गाउँछ मीठो गीत

बन्धनको क्यानरीले गाउँछ मीठो गीत

सुखी छ कि, दुःखी छ त्यो,

थाहा क'ले पाउन सक्छ र ?

देख्छन् सबले हाँसेको,

देख्छ क'ले मन जलेको हो

कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन

Еще от Bachchu Kailash

Смотреть всеlogo

Тебе Может Понравиться