नमस्ते !
दोहोरी
गीत : माया चन्चले
कलाकार : बलबीर थापा , रामु
नेपाली , लक्ष्मी न्यौपाने
आहै ! है है है है
:हे शिरमा रिबन कानमा फूल शिउरेकि,
किन होला लाजले निउरेकि माया चन्चले,
चन्चले लाज लागे मुख छोप निरा गम्छाले!
:कानमा फूल शिउरेकि,
किन होला लाजले निउरेकि माया चन्चले,
चन्चले लाज लागे मुख छोप निरा गम्छाले!
चन्चले लाज लागे मुख छोप निरा गम्छाले!
:हे त्यसै होइन लाज मलाई ला'को,
धेरै भयो भेट हाम्रो नभा'को माया चन्चले,
चन्चले लाज लाग्यो मुख छोपे निरा गम्छाले,
:लाज मलाई ला'को,
धेरै भयो भेट हाम्रो नभा'को माया चन्चले,
चन्चले लाज लाग्यो मुख छोपे निरा गम्छाले!
चन्चले लाज लाग्यो मुख छोपे निरा गम्छाले!
आहै ! है है है है
:हे सानै थियौ म जाँदा सानी,
लाज मानिछौ चढेर जवानी माया चन्चले,
चन्चले लाज लागे मुख छोप निरा गम्छाले!
:म जाँदा सानी,
लाज मानिछौ चढेर जवानी माया चन्चले,
चन्चले लाज लागे मुख छोप निरा गम्छाले!
चन्चले लाज लागे मुख छोप निरा गम्छाले!
:हे तिमी पनि सानै थ्यौ पैले त
जवान बनि आएछौ अइले त माया चन्चले,
चन्चले लाज लाग्यो मुख छोपे निरा गम्छाले!
:सानै थ्यौ पैले त
जवान बनि आएछौ अइले त माया चन्चले,
चन्चले लाज लाग्यो मुख छोपे निरा गम्छाले!
चन्चले लाज लाग्यो मुख छोपे निरा गम्छाले!
धन्यवाद !