menu-iconlogo
huatong
huatong
bipul-chettri-siriri-cover-image

Siriri

Bipul Chettrihuatong
sherrybaby_705huatong
Тексты
Записи
सिरिरि हावा बग्यो सुस्तरी

एकान्त दुनियामा मलाई फेरि उडाई लग्यो

उडी रहेको भुवा जस्तै

अनन्त आकाशमा बगाइ लग्यो

जाँदै छु, कता तिर

बगेछु आकाश निर

आउने दिनहरु कसलाई के था

म त अहिलेकोलागि नै बाँचिरहे छु

सपनीलाई खोज्दा खोज्दै

आफुलाई नै भुलेछु

जाँदै छु, कता तिर

बगेछु आकाश निर

जाँदै छु, कता तिर

आहो.आहै

बगेछु आकाश निर

आहाहा आहाहा.हा.है

आहाहा आहाहा.हा.है

सिरिरिरि

जिरिरि

सिरिरिरि

जिरिरि

जिरिरिरिरिरि

सिरिरि हावा बग्यो सुस्तरी

अनन्त आकाशमा बगाइ लग्यो

Еще от Bipul Chettri

Смотреть всеlogo