menu-iconlogo
huatong
huatong
bishal-niraulaprabisha-adhikari-timi-nai-hau-jindagi-cover-image

Timi Nai Hau Jindagi

Bishal Niraula/Prabisha Adhikarihuatong
smartkitten956huatong
Тексты
Записи
तिम्लाई भेट्नुअघि यो मन कोही आफ्नो मान्दैनथ्यो

मायाप्रेम भन्ने कुरा केही पनि जान्दैनथ्यो

तिम्रो एक मुस्कानले मेरो जिन्दगी बदल्दियो

चाहे ज्यान नै दिन नपरोस् किन तिम्रो लागि अब

बरु सास चाहिँदैन, तिमीबिना त बाँच्दिन है म त

तिमी नै हौ जिन्दगी, तिमी नै हौ सब खुशी

तिमी नै हौ जिन्दगी, तिमी नै हौ सब खुशी

बर्सातको पानीजस्तै बनेर आइदियौ छर्न हरियाली

यो मनमा तिमी नभाको भए कसरी छाउँथ्यो खुशियाली?

दुःखै सहुँला, पीडै सहुँला, बरु घर होस् सानो

तिमी नै त छौ आफ्नो भन्नु यहाँ, बाँकी त सब बिरानो

तिमी आयौ र पाएँ नि मैले जिउनलाई एउटा बहाना

जनम-जनम तिम्रो नै हुने छ नि यो मनको चाहना

तिमीबाट म टाढा भएर जाउँला र कहाँ?

स्वर्गै भए नि प्राण त्यागेर आउँछु म त त्यहाँ

तिम्लाई भेट्नुअघि यो मन कोही आफ्नो मान्दैनथ्यो

मायाप्रेम भन्ने कुरा केही पनि जान्दैनथ्यो

तिम्रो एक मुस्कानले मेरो जिन्दगी बदल्दियो

चाहे ज्यान नै दिन नपरोस् किन तिम्रो लागि अब

बरु सास चाहिँदैन, तिमीबिना त बाँच्दिन है म त

तिमी नै हौ जिन्दगी, तिमी नै हौ सब खुशी

तिमी नै हौ जिन्दगी, तिमी नै हौ सब खुशी

Еще от Bishal Niraula/Prabisha Adhikari

Смотреть всеlogo