menu-iconlogo
huatong
huatong
Тексты
Записи
पहाडमा हुर्केकी

गुन्यु-चोलीमा सजिएकी

पहाडमा हुर्केकी

गुन्यु-चोलीमा सजिएकी

मेरी मायालु, भेट्न आउँछु

तिमीलाई भेट्न आउँछु

तिमीलाई भेट्न आउँछु

पहाडमा हुर्केकी

त्यो खोला, त्यो नाला, हरियाली

त्यो भञ्ज्याङ, त्यो पाखा, चौतारी

त्यो खोला, त्यो नाला, हरियाली

त्यो भञ्ज्याङ, त्यो पाखा, चौतारी

लड्दै तर्दै, उकालो चढ्दै

तिमीलाई भेट्न आउँछु

तिमीलाई भेट्न आउँछु

पहाडमा हुर्केकी

यो जिन्दगीको थकाइ

यो दुःख, यो कष्ट, यो भोगाइ

यो जिन्दगीको थकाइ

यो दुःख, यो कष्ट, यो भोगाइ

बिर्सेर जिउन, मिठो माया साट्न

तिमीलाई भेट्न आउँछु

पहाडमा हुर्केकी

गुन्यु-चोलीमा सजिएकी

मेरी मायालु, भेट्न आउँछु

तिमीलाई भेट्न आउँछु

तिमीलाई भेट्न आउँछु

तिमीलाई भेट्न आउँछु

Еще от Dharmendra Sewan

Смотреть всеlogo