NAMASTE
TRACK BY NGGS OFFICIAL
सुन साइली साइली परदेशबाट म आउँला
सुन साइली साइली चालीस कटेसी रमाउँला
सुन साइली साइली परदेशबाट म आउँला
सुन साइली साइली चालीस कटेसी रमाउँला
सुना साइली साइली दियोमा तेलै हुरूरू
सम्झी कहिल्यै नरूनू
सुन साइली साइली परदेशबाट म आउँला
सुन साइली साइली चालीस कटेसी रमाउँला
MUSIC
सुन साइली साइली निधारमा नाम्लो बरियो
भावीको खेलमा परियो
MUSIC
सुन साइली साइली निधारमा नाम्लो बरियो
भावीको खेलमा परियो
सुन साइली साइली कुलोमा पानी कलल
गाउँ घरको तस्वीर झलल
सुन साइली साइली पिढिमा जाँतो घरर
झर्दो हो आँसु बरर
सुन साइली साइली परदेशबाट म आउँला
सुन साइली साइली चालीस कटेसी रमाउँला
MUSIC
चालीस कटेसी रमाउँला
MUSIC
चालीस कटेसी रमाउँला
THANK YOU USE COLLAB