menu-iconlogo
huatong
huatong
kali-prasad-baskotameena-niraula-thamel-bazar---from-loot-2-cover-image

Thamel Bazar - From "Loot 2"

Kali Prasad Baskota/Meena Niraulahuatong
shawnastrathyhuatong
Тексты
Записи
लाइदिउँला चोखो पियार

लाइदिउँला चोखो पियार

लाइदिउँला चोखो पियार

परान, लाइदिउँला चोखो पियार

लैजाऊ घुमाउन मलाई ठमेल बजार, ट्याउँसी चढाउँदै

लाइदिउँला चोखो पियार

लैजाऊ घुमाउन मलाई ठमेल बजार, ट्याउँसी चढाउँदै

लाइदिउँला चोखो पियार

लैजाउँला घुमाउन काठमाडौं सहर, लाग्छ रहर

त्यही लाउँला चोखो पियार

लैजाउँला घुमाउन काठमाडौं सहर, लाग्छ रहर

त्यही लाउँला चोखो पियार

लैजाऊ घुमाउन मलाई ठमेल बजार, ट्याउँसी चढाउँदै

लाइदिउँला चोखो पियार

परान, लाइदिउँला चोखो पियार

साह्रै नै मिठो कुवाको पानी, खै, केले उघाउनी?

साह्रै नै मिठो कुवाको पानी, खै, केले उघाउनी?

तिर्खामा लाग्यो, पसिना छुट्यो, तन केले बुझाउनी?

तिर्खामा लाग्यो, पसिना छुट्यो, तन केले बुझाउनी?

ल्याइदिउँला mineral को पानी, हजुर, हौ, रानी हजुर

लाइदिउँला चोखो पियार

ल्याइदिउँला mineral को पानी, हजुर, औ, रानी हजुर

लाइदिउँला चोखो पियार

लैजाऊ घुमाउन मलाई ठमेल बजार, ट्याउँसी चढाउँदै

लाइदिउँला चोखो पियार

बेलैमा पाक्यो रसिलो दाना, भिरैमा क्यार्नु हो

बेलैमा पाक्यो रसिलो दाना, भिरैमा क्यार्नु हो

कलिलो जोबन, मुखै रसायो, 'खाऊँखाऊँ' ले मर्नु भो

कलिलो जोबन, मुखै रसायो, 'खाऊँखाऊँ' ले मर्नु भो

ल्याउँला टिपेर तिमीलाई भिरको अङ्गुरज, हौ, भिरको अङ्गुर

लाइदिउँला चोखो पियार

ल्याउँला टिपेर तिमीलाई भिरको अङ्गुरज, हौ, भिरको अङ्गुर

लाइदिउँला चोखो पियार

लैजाऊ घुमाउन मलाई ठमेल बजार, ट्याउँसी चढाउँदै

लाइदिउँला चोखो पियार

हो परान, लाइदिउँला चोखो पियार

हो परान, लाइदिउँला चोखो पियार

हो परान, लाइदिउँला चोखो पियार

हो परान, लाइदिउँला चोखो पियार

Еще от Kali Prasad Baskota/Meena Niraula

Смотреть всеlogo