menu-iconlogo
huatong
huatong
kandara-band-tagaroma-rumal-rakhi-cover-image

Tagaroma Rumal Rakhi

Kandara Bandhuatong
smokinjonzehuatong
Тексты
Записи
Tagaroma Rumal Rakhi Kandara Band

Error NoName "Happy Singing"

तगारोमा रुमाल राखी, बाटो छेक्यो तिमीले

तगारोमा रुमाल राखी, बाटो छेक्यो तिमीले

त्येही रुमालमा पंचाशेको

त्येही रुमालमा पंचाशेको, फुल राखे मैले

तगारोमा रुमाल राखी, बाटो छेक्यो तिमीले

भिर थियो पाखा थियो, गीतको मिठो भाका थियो

लुकी लुकी चियाउने, गाजलु त्यो आँखा थियो

भिर थियो पाखा थियो, गीतको मिठो भाका थियो

लुकी लुकी चियाउने, गाजलु त्यो आँखा थियो

अगेनामा गुन्द्रुक मकै, राखी दियो तिमीले

अगेनामा गुन्द्रुक मकै, राखी दियो तिमीले

त्येही मकैमा पोखराको

त्येही मकैमा पोखराको, दिल राखे मैले

तगारोमा रुमाल राखी, बाटो छेक्यो तिमीले

हिड्नु थियो टाढा थियो, मन कस्तो आधा थियो

संगै बस्ने रहर थियो, घर गाउँको बाधा थियो

हिड्नु थियो टाढा थियो, मन कस्तो आधा थियो

संगै बस्ने रहर थियो, घर गाउँको बाधा थियो

पर पुगी फर्की फर्की, एसो हेरे मैले

पर पुगी फर्की फर्की, एसो हेरे मैले

एस्तो लग्यो जिन्दगीमा

एस्तो लग्यो जिन्दगीमा, भेट हुन्छ कहिले

तगारोमा रुमाल राखी, बाटो छेक्यो तिमीले

तगारोमा रुमाल राखी, बाटो छेक्यो तिमीले

त्येही रुमालमा पंचाशेको

त्येही रुमालमा पंचाशेको, फुल राखे मैले

तगारोमा रुमाल राखी, बाटो छेक्यो तिमीले

CHEERS

Еще от Kandara Band

Смотреть всеlogo