menu-iconlogo
huatong
huatong
avatar

Galti mero chaina

Karan Raj Karki/Kamal Khatrihuatong
mmartinez2297huatong
Тексты
Записи
गल्ति मेरो छैन आज ढिलो हुनुमा

गल्ति मेरो छैन आज ढिलो हुनुमा

कहिं कतै अल्झेथें भूल मेरो छैन

त्यसैले नजाऊ मलाई छोडेर

मायाका वाचा कसम तोडेर…

आऊ आऊ आऊ न प्रिय तिमी टाढा नजाउ न

आऊ आऊ आऊ न प्रिय तिमी टाढा नजाउ न

तिमी बिना बाँच्न सक्दिन

भन्दै अब कराउँछु म

मुटु भित्र मलाई राख न अंगालोमा अब बाँध न

आऊ आऊ आऊ न…

बोल्न सकिन मैले तिमीलाई सत्रंगी त

धेरै त छौ जिद्दी

तिम्रो पारा साराको

मुटु भित्र मात्र एकछिन

तिम्रै साथ् दिन्छु होला

तर म तिमि संग खोज्छु कुनै दिन बितौना

खोजेर पौने छैन खुसि यति धेरै कतै

छोडेर जान्छौ भने

तिमि यहाँ एक्लै मलाई

छोडेर लान सकिन्न हौ

माया यसै छैन हौ

साचंघसी हो? बसाएर बसिन हो कैले ?

थिएन कुनै चाहना मेरो यो कुरा मान न

चाहन्थे केबल माया तिम्रै

अनि देख्थें तिम्रै सपना

त्यसैले नजाऊ मलाई छोडेर

मायाका वाचा कसम तोडेर

सपनीमा मेरो छाउन प्रिय तिमी अब आउन

सपनीमा मेरो छाउन प्रिय तिमी अब आउन

धेरै छ प्रित भनेर प्रिय तिमी अब रमाउन

मुटु भित्र मलाई राख न अंगालोमा अब बाँध न

आऊ आऊ आऊ न…

मुहार फेरेर नबोली बस्न सक्दिन

तिम्रो मौनता यो मनलाई रुच्दैन

के हुन्छ र मलाई एकछिन कुरेर

चित्त दुख्छ जब

मेरो कुरा बुझ्दैनौं

चाहन्छु केबल तिमीलाई माया देऊ अब मलाई

आँखाको नानीमा तिम्रै

बसि राख्न देऊ अब मलाई

त्यसैले नजाऊ मलाई छोडेर

मायाका वाचा कसम तोडेर

तिम्रो मुटु मसंग साटन छैन प्रितभनि नढाटन

आँखा भित्र मलाई सजाई

अंगालोमा मलाई बाँध न

मुटु भित्र मलाई राख न अंगालोमा अब बाँध न

आऊ आऊ आऊ न…

Еще от Karan Raj Karki/Kamal Khatri

Смотреть всеlogo

Тебе Может Понравиться