सके हँसाउँछु नसके तिमीलाई रुन दिन्न
मलाई रोजेकोमा पछुतो हुन दिन्न
मेरो भागमा दुखै दुःख परे पनि
मेरो शिरमा आकाशनै झरे पनि
तिम्रो ओठको हाँसो कहिल्यै पनि हराउन दिन्न
अब तिमी बाहेक अरु कोही सक्दैनन् मेरो आँखामा बस्न
कहिले पनि दिने छैन तिम्रो आँसु खस्न
म अब दुखाउँदिन तिमीलाई कहिल्यै बरु आफै दुख्छु बरु
हराए नि यी आँखाबाट सपनाका रहर हरु हरु