menu-iconlogo
huatong
huatong
krishna-bhajan-dhun-bujyo-dhun-bujyoclear-cover-image

dhun bujyo dhun bujyoCLEAR

krishna bhajanhuatong
palehuahuatong
Тексты
Записи
प्रणाम

कृष्ण भजन

धुन बज्यो धुन बज्यो

Srijana Rijal

Requst buy 123

Srijana Rijal

Upload 347NIMA

धुन बज्यो धुन बज्यो

पक्कै कृश्ण हुन

धुन बज्यो धुन बज्यो

पक्कै कृश्ण हुन

नबजाई देऊ बाँसुरी

रुन्छ मेरो मन

नबजाईदेऊ बाँसुरी

रुन्छ मेरो मन

krishna....................

बीन्द्रा बनमा खोज्दै आऐ

गाई चराऊने लाई हो

बीन्द्रा बनमा खोज्दैआऐ

गाई चराऊने लाई हो

यमुनामा हीड्दै आऐ

रास रचाऊने लाई हो

यमुनामा हीड्दै आऐ

रास रचाऊने लाई

धुन बज्यो धुन बज्यो

पक्कै कृश्ण हुन

नबजाई देऊ बाँसुरी

रुन्छ मेरो मन

नबजाईदेऊ बाँसुरी

रुन्छ मेरो मन

धुन बज्यो धुन बज्यो

पक्कै कृश्ण हुन

नबजाई देऊ बाँसुरी

रुन्छ मेरो मन

नबजाईदेऊ बाँसुरी

रुन्छ मेरो मन

music.....................

चन्द्र मा ले लुकायो की

मेरो कृश्ण लाई हो

चन्द्र मा ले लुकायो की

मेरो कृश्ण लाई हो

बालुनाले ऊडायोकी

राधेस्याम लाई हो

बालुनाले ऊडायोकी

राधेस्यामलाई

आऊन कृश्ण जी

मनका पुजारी

मन ऊड्यो कृश्णजीलाई

भेटु कसरी

मन ऊड्यो कृश्णजीलाई

भेटु कसरी

धुन बज्यो धुन बज्यो

पक्कै कृश्ण हुन

नबजाई देऊ बाँसुरी

रुन्छ मेरो मन

नबजाईदेऊ बाँसुरी

रुन्छ मेरो मन

music...

हीर्दयमा दम रुक्यो

तीम्लाई सम्झदा हो

हीर्दयमा दम रुक्यो

तीम्लाई सम्झदा हो

दीन बीते रात बीते

ब्यहोस हुदा हुदा हो

दीन बिते रात बिते

ब्यहोस हुदा हुदा

ऊठ्नुभो कृष्ण जी

भेटु कसरी

मन ऊड्यो कृश्णजीलाई

भेटु कसरी

मन ऊड्यो कृष्णजीलाई

भेटु कसरी

धुन बज्यो धुन बज्यो

पक्कै कृश्ण हुन

नबजाई देऊ बाँसुरी

रुन्छ मेरो मन

नबजाईदेऊ बाँसुरी

रुन्छ मेरो मन

सम्पुण मेरा सुन्दरसाथ

हरुमा कोटी कोटा प्रणाम

जहीले हामीलाई

हतार हतार

जहीले हामीलाई

काम हो ...

जहीले हामीलाई

हतार हतार

जहीले हामीलाई

काम हो ...

मर्ने बेला भैसको

कहीले जप्ने राम हो

मर्ने बेला भैसको

कहीले जप्ने राम

धुन बज्यो धुन बज्यो

पक्कै कृश्ण हुन

नबजाई देऊ बाँसुरी

runchha mero mann

Еще от krishna bhajan

Смотреть всеlogo