menu-iconlogo
huatong
huatong
Тексты
Записи
हिँडे सानु ख्याल गरीगरी, काँडा बिज्लान् ती कोमल पाउभरि

नजाऊ है सानु पँधेरीमा

आफ्नै छायाँले पनि साथ दिन्न भन्छन् अँधेरीमा

ख्याल गरीगरी, काँडा बिज्लान् ती कोमल पाउभरि

नजाऊ है सानु पँधेरीमा

आफ्नै छायाँले पनि साथ दिन्न भन्छन् अँधेरीमा

आफ्नै छायाँले पनि साथ दिन्न भन्छन् अँधेरीमा

बसेकी छु म तिम्रै भरमा, रात, साँझ भन्न नपाइने गाउँघरमा

कसरी जाऊँ म पँधेरीमा?

आफ्नै छायाँले पनि छल गर्छ भन्छन् अँधेरीमा

म तिम्रै भरमा, रात, साँझ भन्न नपाइने गाउँघरमा

कसरी जाऊँ म पँधेरीमा?

आफ्नै छायाँले पनि छल गर्छ भन्छन् अँधेरीमा

आफ्नै छायाँले पनि छल गर्छ भन्छन् अँधेरीमा

Еще от Kulendra Bishwakarma/Bishnu Majhi/basanta thapa

Смотреть всеlogo