आ-हा, यो मनको तिर्सना मेटियो, तिर्सना मेटियो
ए-हो, हृदयकी रानीलाई भेटियो
पिपलु पातैमा
ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा
तिर्सना मेटियो, तिर्सना मेटियो
ए-हो, हृदयकी रानीलाई भेटियो
पिपलु पातैमा
ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा
ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा
हा-हा, तिमी मेरो यही मनमा थियौ, यही मनमा थियौ
ए-हो, पूर्णिमाको जून जस्तै झुल्कियौ
पिपलु पातैमा
ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा
यही मनमा थियौ, यही मनमा थियौ
ए-हो, पूर्णिमाको जून जस्तै झुल्कियौ
पिपलु पातैमा
ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा
ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा
आ-हा, किन गर्छ्यौ ओहोरदोहोर? ओहोरदोहोर
ए-हो, चोखो माया लाइदेऊ न, के भो र?
पिपलु पातैमा
ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा
ओहोरदोहोर, ओहोरदोहोर
ए-हो, चोखो माया लाइदेऊ न, के भो र?
पिपलु पातैमा
ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा
ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा
हा-हा, मन परेको पिरती लाइन्छ, पिरती लाइन्छ
ए-हो, चोखो माया लाउन दिल चाहिन्छ
पिपलु पातैमा
ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा
पिरती लाइन्छ, पिरती लाइन्छ
ए-हो, चोखो माया लाउन दिल चाहिन्छ
पिपलु पातैमा
ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा
ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा
आ-हा, जिन्दगीको मूलबाटो रोजेर, मूलबाटो रोजेर
ए-हो, बसौँ अब दुई मुटु जोडेर
पिपलु पातैमा
ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा
मूलबाटो रोजेर, मूलबाटो रोजेर