☀️दोबाटो ढुकेर नजिस्क्याउ☀️
❤️ नमस्ते ज्वजलपा❤️
★मधु क्षेत्री र ज्ञानु राणा★
# Uploaded By#️
☀️@MuniBajra_24☀
★★★★★★★★★
️
केटी:-
दोबाटो ढुकेर नजिस्क्याउ है मलाई
पर्लाउ तिमी बैशालु झोकामा
आ..आ...आ....
पर्लाउ तिमी बैशालु झोकामा
केटा:-
आ आ आ......
त्यसरी नभन दिल घायल हुन्छ
निर्मोही निष्ठुरी बनेर आ आ आ ...
निर्मोही निष्ठुरी बनेर .........
केटी:-
आ आ आ....
दोबाटो ढुकेर नजिस्क्याउ है मलाई
पर्लाउ तिमी बैशालु झोकामा
आ..आ...आ....
पर्लाउ तिमी बैशालु झोकामा
केटा:-
आ आ आ .....
त्यसरी नभन दिल घायल हुन्छ
निर्मोही निष्ठुरी बनेर आ आ आ ...
निर्मोही निष्ठुरी बनेर .........
☀️☀️☀️☀️☀️☀️☀️
❤️❤️❤️❤️❤️
★★★★★
# Uploaded By#️
☀️@MuniBajra_24☀
❤️❤️❤️
☀️☀️
★★★
केटी:-
धेरै धेरै देखेको छु
तिमी जस्तो मानिस
धेरै धेरै देखेको छु
तिमी जस्तो मान्छे
सही हुन्न लोग्ने मानिस
बुढा पाका भन्थे
सही हुन्न लोग्ने मान्छे
बुढा पाका भन्थे......
केटा:-
एक-दुई पल्ट जसको पनि
भै त हाल्छ भुल
एक-दुई पल्ट जसको पनि
भै त हाल्छ भुल
सबै एकै किन हुन्थे
बगैचामा फूल
सबै एकै किन हुन्थे
बगैचामा फूल......
केटी:-
दोबाटो ढुकेर नजिस्क्याउ है मलाई
पर्लाउ तिमी बैशालु झोकामा
आ..आ...आ....
पर्लाउ तिमी बैशालु झोकामा
केटा:-
आ आ आ...
त्यसरी नभन दिल घायल हुन्छ
निर्मोही निष्ठुरी बनेर आ आ आ ...
निर्मोही निष्ठुरी बनेर .........
☀️☀️☀️☀️☀️☀️☀️
❤️❤️❤️❤️❤️
★★★★★
# Uploaded By#️
☀️@MuniBajra_24☀
❤️❤️❤️
☀️☀️
★★★
केटी:-
भो भो मलाई नफकाउ
फकिने म होइन
भो भो मलाई नफकाउ
फकिनेे म होइन
मन परे पनि तिम्रो
विश्वास लाग्नेछैन
मन परे पनि तिम्रो
विश्वास लाग्नेछैन....
केटा:-
बिहानको जून जस्तै
ढलि जाने चोला
बिहानको जून जस्तै
ढलि जाने चोला
अहिले मन मारी दिए
पछि रुनु पर्ला
अहिले मन मारी दिए
पछि रुनु पर्ला.........
केटी:-
दोबाटो ढुकेर नजिस्क्याउ है मलाई
पर्लाउ तिमी बैशालु झोकामा
आ..आ...आ....
पर्लाउ तिमी बैशालु झोकामा
केटा:-
आ आ आ.....
त्यसरी नभन दिल घायल हुन्छ
निर्मोही निष्ठुरी बनेर आ आ आ ...
निर्मोही निष्ठुरी बनेर .........
केटी:-
आ आ आ ......
पर्लाउ तिमी बैशालु झोकामा
केटा:-
आ आ आ....
निर्मोही निष्ठुरी बनेर .........
☀️सुभाय् धन्यवाद☀
️