menu-iconlogo
huatong
huatong
avatar

Aakhaile Tipera

MagarHem mijhorhuatong
hitzfan1huatong
Тексты
Записи
केटा:-आखैंले टिपेर~ मनै मा गासुकी

फुलजस्ति मायालाई~छातिमै टासुकि

आखैंले टिपेर~ मनै मा गासुकी

फुलजस्ति मायालाई~छातिमै टासुकी

तिमिलाई चोरेर म दिलमै थुनुकि~~~

तिम्रो माया पियारी मनमै उनुकि~~

तिम्रो माया पियारी मनमै उनुकि~~

केटि:-पानीले मेटिन्न~ मायाको तिर्सना~~

मन मिल्ने मान्छेलाई गाह्रो छ बिर्सन...

तिमिलाई चोरेर म दिलमै थुनुकि~~~

तिम्रो माया हजुर मनमै उनुकि~~

तिम्रो माया हजुर मनमै उनुकि~~

केटि:-सपना तिम्रै छ ,विपना तिम्रै छ

तिमि मेरो भगवान ,जपना तिम्रै छ

सपना तिम्रै छ ,विपना तिम्रै छ

तिमि मेरो भगवान ,जपना तिम्रै छ

केटा:-सम्झना तिम्रै छ,कल्पना तिम्रै छ

मनको मन्दिरमा ~ थपना तिम्रै छ

केटि:-पानीले मेटिन्न मायाको तिर्सना

मन मिल्ने मान्छेलाई गाह्रो छ बिर्सन

केटा:-हो.तिमिलाई चोरेर म दिलमै थुनुकि~

तिम्रो माया पियारी मनमै उनुकि~~

तिम्रो माया पियारी मनमै उनुकि~~

केटा:-गाजलु आखैंमा सुटुक्क पसुकी

मायालु काखैमा टुसुक्क बसुकी

गाजलु आखैंमा सुटुक्क पसुकी

मायालु काखैमा टुसुक्क बसुकी

केटि:-यो जीवन तिम्रै हो,मनैमा बसन

मनको राजा भैई ,गरिदेउ शासन

केटा:-आखैंले टिपेर~ मनै मा गासुकी

फुलजस्ति मायालाई~छातिमै टासुकि

आखैंले टिपेर~ मनै मा गासुकी

फुलजस्ति मायालाई~छातिमै टासुकि

तिमिलाई चोरेर म दिलमै थुनुकि~~~

तिम्रो माया पियारी मनमै उनुकि~~

तिम्रो माया पियारी मनमै उनुकि~~

केटि:-पानीले मेटिन्न~ मायाको तिर्सना~~

मन मिल्ने मान्छेलाई गाह्रो छ बिर्सन...

तिमिलाई चोरेर म दिलमै थुनुकि~~~

तिम्रो माया हजुर मनमै उनुकि~~

तिम्रो माया हजुर मनमै उनुकि~~

आखैंले टिपेर~ मनै मा गासुकी

फुलजस्ति मायालाई~छातिमै टासुकि

पानीले मेटिन्न मायाको तिर्सना

मन मिल्ने मान्छेलाई गाह्रो छ बिर्सन

आखैंले टिपेर~ मनै मा गासुकी

पानीले मेटिन्न मायाको तिर्सना

Еще от MagarHem mijhor

Смотреть всеlogo
Aakhaile Tipera от MagarHem mijhor - Тексты & Каверы