महेश बुढाथोकी/सिन्धु मल्ल
ट्र्याक अप्लोड- कुसाङ चेम्जोङ
केटा-घर हाम्रो फिदिम पाचथर.........
लौ माया बैन्यु आउ वोर......बरु जोवने
(के डर मान्नु........नि लै लै माया छ भने २)
केटि-सिमसिमे पानी परेसी........
घर हाम्रो हजुर भएसी...वरपिपल छाया
(पहिलो भेटैमा........नि लै लै के लाउनु माया २)
(((()))))((((()))))
केटा-सक्रान्ती बजार माईमेला.........घरजमै
छैन हौ यो बेला............काधैमा खटन
(तेसै बित्ने भो....... नि लै लै यो छोटो जीवन २)
केटि-हरियो पोतेमा तिलहरी......
हुदैन हजुर बलगरी... सलल पानी
(भाविको लेखा नि लै लै यो जीन्दगानी २)
(((())))))(((())))))
केटा-वरपिपल झ्याम्मै चौतारी......
के राम्रो हाम्रो दौतारि...पाताली मेला
(लाईराखौ माया....नि लै लै भेटभाको बेला २)
केटि-गुरासै फुल्यो लेकबेसी.......
भेट हुन्न हजुर भनेसी ....पानी धाराको
(नलाउनु माया.....नि लै लै धेरै टाढाको २)
कतिपय शब्दहरुमा भुल भएको छ।भुल भएकोमा म माफी चाहान्छु। तपाईं आफै मिलाएर गाउनुहोला धन्याबाद