menu-iconlogo
huatong
huatong
avatar

timile bato ferau aare

Melina Raihuatong
phyl547huatong
Тексты
Записи
स्वर : मेलिना राई

शब्द : दर्पन राई

संगीत: टंक बुढाथोकी

हा...अहा..हा..हा..हा..

तिमीले बाटो फेर्यो आरे

अर्कैलाई हेर्यो आरे

तिमीले बाटो फेर्यो आरे

अर्कैलाई हेर्यो आरे

यो हल्ला छ तिमिले

यो हल्ला छ तिमिले

मेरो बिश्वास शेर्यौ आरे

तिमीले बाटो फेर्यो आरे

अर्कैलाई हेर्यो आरे

केही पलको बिछोड्लाई सहना सकेनौ

केही पलको बिछोड्लाई सहना सकेनौ

मेरो माया सम्झेर रहना सकेनौ

समयको खेल हारी भएथे म त दुर

आखिर चल्न थल्यो त्यहाँ तिम्रै आफ्नो सुर

तिमीले माया मर्यो आरे

मेरो चाहा सर्यो आरे

यो हल्ला छ तिमिले

यो हल्ला छ तिमिले

अर्कैलाई रोज्यो आरे

तिमीले बाटो फेर्यो आरे

अर्कैलाई हेर्यो आरे

के सँगै नहुनु मेरो गल्ती भयो

के सँगै नहुनु मेरो गल्ती भयो

के एक पलको मात्र हाम्रो प्रीति थियो

तिमीले गर्दा मेरो जीवन

घर न घटको भयो

तिमीलाई खुशी मिल्दा मेरो

दिलमा पहिरो गयो

तिमीले नाता तोड्यो आरे

मेरो तस्वीर फल्यो आरे

यो हल्ला छ तिमीले

यो हल्ला छ तिमीले

मेरो बिश्वास शेर्यौ आरे

तिमीले बाटो फेर्यो आरे

अर्कैलाई हेर्यो आरे

यो हल्ला छ तिमिले

यो हल्ला छ तिमिले

मेरो बिश्वास शेर्यौ आरे

तिमीले बाटो फेर्यो आरे

अर्कैलाई हेर्यो आरे...

मन परे like गर्नु है त ।

धन्यवाद

Еще от Melina Rai

Смотреть всеlogo

Тебе Может Понравиться