menu-iconlogo
huatong
huatong
avatar

Aanshu Ra Suskera Ka

Natikaji/Tara Devihuatong
seacomer1huatong
Тексты
Записи
आँशु र सुस्केराका बाचाहरु त्यहाँ हुन्नन्, त्यहाँ हुन्नन्

हासो र खुसिका कसमहरु त्यहाँ हुन्नन्, त्यहाँ हुन्नन्

त्यहाँ हुन्नन्, त्यहाँ हुन्नन्

माया र बिश्वाशमा कहिले बाचा बधिनन्, बाचा बधिनन्

माया र बिश्वाशमा कहिले बाचा बधिनन्, बाचा बधिनन्

साक्षी चाहिनन्, त्यहाँ किरिया खयिनन्

आँशु र सुस्केराका बाचाहरु

हासो र खुसिका कसमहरु त्यहाँ हुन्नन्, त्यहाँ हुन्नन्

त्यहाँ हुन्नन्, त्यहाँ हुन्नन्

लाग्दछ माया, त्यो लाएर कहाँ लाईने हो र

खोसेर पाइन्न त्यो, न त माग्दैमा नै दिईन्छ

लाग्दछ माया, त्यो लाएर कहाँ लाईने हो र

खोसेर पाइन्न त्यो, न त माग्दैमा नै दिईन्छ

समय बदलिदैमा बदलिने त्यो होइन

जिवनको परिधि भित्र त्यो सिमित त्यो छैन

समय बदलिदैमा बदलिने त्यो होइन

जिवनको परिधि भित्र त्यो सिमित त्यो छैन

आँशु र सुस्केराका बाचाहरु

हासो र खुसिका कसमहरु त्यहाँ हुन्नन्, त्यहाँ हुन्नन्

त्यहाँ हुन्नन्, त्यहाँ हुन्नन्

सम्झाउन सकिनन् केहि परिभाषा दिएर

पिरतीको छैन यहाँ खोजेर उपमा कुनै

सम्झाउन सकिनन् केहि परिभाषा दिएर

पिरतीको छैन यहाँ खोजेर उपमा कुनै

देखाउन सकिदैन केहि प्रमाण दिएर

त्यसको छदैछैन, पाइन्न यहाँ आकृति कुनै

देखाउन सकिदैन केहि प्रमाण दिएर

त्यसको छदैछैन, पाइन्न यहाँ आकृति कुनै

आँशु र सुस्केराका बाचाहरु त्यहाँ हुन्नन्, त्यहाँ हुन्नन्

हासो र खुसिका कसमहरु त्यहाँ हुन्नन्, त्यहाँ हुन्नन्

त्यहाँ हुन्नन्, त्यहाँ हुन्नन्

त्यहाँ हुन्नन्, त्यहाँ हुन्नन्

Еще от Natikaji/Tara Devi

Смотреть всеlogo

Тебе Может Понравиться

Aanshu Ra Suskera Ka от Natikaji/Tara Devi - Тексты & Каверы