स्वर शब्द संगितः डा भोला रिजाल
मेरो पौवा पाटिलाइ
मेरो गांउले साथीलाइ
मेरो पौवा पाटिलाइ
मेरो गांउले साथीलाइ
बरपिपलको जोडीलाइ
भनिदेउ
फर्कदै छु गाउमा फर्कदै छु गाउमा
फर्कदै छु गाउमा फर्कदै छु गाउमा
गाउको ठुले घर्तीलाइ ज्यावल बोक भनिदेउ
गाउको ठुले घर्तीलाइ ज्यावल बोक भनिदेउ
बाटो खन्न तिम्रो जेठो चाडै आउछ भनिदेउ
ति बुढा बाजे गर्दैनन् केही
ति बुढा बाजे गर्दैनन् केही
होष्टे गर्न भनिदेउ
मेरो पौवा पाटिलाइ
मेरो गांउले साथीलाइ
मेरो पौवा पाटिलाइ
मेरो गांउले साथीलाइ
बरपिपलको जोडीलाइ
भनिदेउ .................
फर्कदै छु गाउमा फर्कदै छु गाउमा
फर्कदै छु गाउमा फर्कदै छु गाउमा
तल्ला गाउकी माइलीलाइ मान्द्रो बुन भनिदेउ
तल्ला गाउकी माइलीलाइ मान्द्रो बुन भनिदेउ
गुरुङसेनि दिदीलाइ तामा रोप भनिदेउ
ति कान्छा बाजे अल्छी छन सार्है
ति कान्छा बाजे अल्छी छन सार्है
बृक्ष रोप भनिदेउ
मेरो पौवा पाटिलाइ
मेरो गांउले साथीलाइ
मेरो पौवा पाटिलाइ
मेरो गांउले साथीलाइ
बरपिपलको जोडीलाइ
भनिदेउ .................
फर्कदै छु गाउमा फर्कदै छु गाउमा
फर्कदै छु गाउमा फर्कदै छु गाउमा