menu-iconlogo
huatong
huatong
avatar

Baini Jhyalaima

Prakash Dutrajhuatong
nautical_starhuatong
Тексты
Записи
हो ओ ओ...

देखेँ तिमलाई पापी मन चर्कियो, पापी मन चर्कियो

मन बाँधेको सुरकनी सर्कियो

बैनी झ्यालैमा

कठै मया बस्यो लौ, ख्याल ख्यालैमा

पापी मन चर्कियो, पापी मन चर्कियो

मन बाँधेको सुरकनी सर्कियो

बैनी झ्यालैमा

ए, कठै मया बस्यो लौ, ख्याल ख्यालै मा

ओ, कठै मया बस्यो लौ, ख्याल ख्यालै मा

हो ओ ओ...

तिम्रै काख छ हाँस्न र नाँच्न म, हाँस्न र नाँच्न म

तिम्रै कसम! सक्दिनँ बाँच्न म

बैनी झ्यालैमा

कठै मया बस्यो लौ, ख्याल ख्यालैमा

हाँस्न र नाँच्न म, हाँस्न र नाँच्न म

तिम्रै कसम! सक्दिनँ बाँच्न म

बैनी झ्यालैमा

ए, कठै मया बस्यो लौ, ख्याल ख्यालैमा

ओ, कठै मया बस्यो लौ ख्याल ख्यालै मा

हो ओ ओ...

छोडी जान न परोस् चरीलाई

न परोस् चरीलाई

कत्ति माया लाको हो बरीलै

बैनी झ्यालैमा

कठै मया बस्यो लौ ख्याल ख्यालै मा

न परोस् चरीलाई

न परोस् चरीलाई

कत्ति माया लाको हो बरीलै

बैनी झ्यालैमा

ए, कठै माया बस्यो लौ ख्याल ख्यालै मा

ओ, कठै माया बस्यो लौ ख्याल ख्यालैमा

हो ओ ओ...

ज्यानको माया मन भित्र त्यति छ

मन भित्र त्यति छ

जति मुनि बगेको सेती छ

बैनी झ्यालैमा

कठै माया बस्यो लौ ख्याल ख्यालै मा

मन भित्र त्यति छ

मन भित्र त्यति छ

जति मुनि बगेको सेती छ

बैनी झ्यालैमा

ए, कठै मया बस्यो लौ ख्याल ख्यालै मा

ओ, कठै मया बस्यो लौ ख्याल ख्यालै मा

हो ओ ओ...

मन आत्तिन्छ तिमले छल गर्दा मा

तिमले छल गर्दा मा

बसी राख आँखैको पर्दामा

बैनी झ्यालैमा

कठै मया बस्यो लौ ख्याल ख्यालै मा

तिमले छल गर्दा मा

तिमले छल गर्दा मा

बसी राख आँखैको पर्दामा

बैनी झ्यालैमा

ए, कठै मया बस्यो लौ ख्याल ख्यालै मा

ओ, कठै मया बस्यो लौ ख्याल ख्यालै मा

हो ओ ओ...

तिम्रो माया झन् सारै, झन् सारै

झन् सारै, झन् सारै

त्याग्न पनि सक्छु म संसारै

बैनी झ्यालैमा

कठै मया बस्यो लौ ख्याल ख्यालै मा

झन् सारै, झन् सारै

झन् सारै, झन् सारै

त्याग्न पनि सक्छु म संसारै

बैनी झ्यालैमा

ए, कठै मया बस्यो लौ ख्याल ख्यालै मा

ओ, कठै मया बस्यो लौ ख्याल ख्यालै मा

Еще от Prakash Dutraj

Смотреть всеlogo