Date:28 07 2018
For Track
FOLLOW Him For Nepali lok Karoake
ठुला ठुला समुन्द्र छन खोली भेटिदैन
ठुला ठुला समुन्द्र छन खोली भेटिदैन
मुलको पानी खाय जस्तो तिर्खा मेटिदैन
यस्तै छ कहानी परदेशीको किन्न त पाईन्छ
पानी फिरिजको अनि हावा एसीको तर
तिर्सना मेट्दैन गाउँ बेशीको
किन्न त पाईन्छ पानी फिरिजको अनि हावा
एसीको तर तिर्सना मेट्दैन गाउँ बेशीको
DON'T FORGET TO LIKE TRACK FOLLOW
जन्मे को घर डाडा पाखा भञ्ज्याङ् चौतारिले
जन्मे को घर डाडा पाखा भञ्ज्याङ् चौतारिले
पर्देशीले माया मार्यो भन्लान दौतरिले
यस्तै छ कहानी परदेशीको किन्न त पाईन्छ
पानी फिरिजको अनि हावा एसीको तर
तिर्सना मेट्दैन गाउँ बेशीको
किन्न त पाईन्छ पानी फिरिजको अनि हावा
एसीको तर तिर्सना मेट्दैन गाउँ बेशीको
FOLLOW Him For Nepali lok Karoake
जता ततै बनेका छन आकाश छुने घर
जता ततै बनेका छन आकाश छुने घर
झुपडी जस्तो निन्द्रा काहा लाग्द छ र
यस्तै छ कहानी परदेशीको किन्न त पाईन्छ
पानी फिरिजको अनि हावा एसीको तर
तिर्सना मेट्दैन गाउँ बेशीको
किन्न त पाईन्छ पानी फिरिजको अनि हावा
एसीको तर तिर्सना मेट्दैन गाउँ बेशीको
FOLLOW Him For Nepali lok Karoake
हिडदा धुलो लाग्ला जस्तो
चिल्लो हुन्छ बाटो
हिडदा धुलो लाग्ला जस्तो
चिल्लो हुन्छ बाटो
प्यारो लाउछ यी आखालाई गाउको धुलो माटो
यस्तै छ कहानी परदेशीको किन्न त पाईन्छ
पानी फिरिजको अनि हावा एसीको तर
तिर्सना मेट्दैन गाउँ बेशीको
किन्न त पाईन्छ पानी फिरिजको अनि हावा
एसीको तर तिर्सना मेट्दैन गाउँ बेशीको
DON'T FORGET TO LIKE TRACK FOLLOW
कोहिले भन्छन चिकन करी
कोहिले पिजा मिठो
कोहिले भन्छन चिकन करी
कोहिले पिजा मिठो
जेखाएनी बिर्सिदैन गाउको आटो पिठो
यस्तै छ कहानी परदेशीको किन्न त पाईन्छ
पानी फिरिजको अनि हावा एसीको तर
तिर्सना मेट्दैन गाउँ बेशीको
किन्न त पाईन्छ पानी फिरिजको अनि हावा
एसीको तर तिर्सना मेट्दैन गाउँ बेशीको
THANK YOU...