menu-iconlogo
logo

मलाई जसले पनि किन रुवाउछ malai jasle pani

logo
Тексты
मलाई जसले पनि..... किन रुवाउछ

मलाई जसले पनि.......किन रुवाउछ

सायद मेरा आँखामा.......

सायद मेरा आँखामा.......

आँशु सुहाउँछ...आँशु सुहाउँछ..

मलाई जसले पनि.......किन रुवाउछ..

नरोएको रात छैन..आँशु पुछ्ने हात छैन

हो.नरोएको रात छैन..आँशु पुछ्ने हात छैन

आँशुले मेरो सिरानी...

आँशुले मेरो सिरानी..

सधैं नुहाउँछ..सधैं नुहाउँछ..

मलाई जसले पनि.......किन रुवाउछ..

हजुर हरु पनि हाम्रो group मा आउन चाहानु

हुन्छ भने, हामी लाई सम्पर्क गर्नु होला ।

गित सङ्गीत लाई माया गरौं!

दुःख मैले धेरै भोगे.

ढुङ्गा मैले धेरै ढोगे

हो.दुःख मैले धेरै भोगे.

ढुङ्गा मैले धेरै ढोगे

त्यै दैव देब्रे भएर.......

त्यै दैव देब्रे भएर..

धोका खुवाउँछ...

धोका खुवाउँछ.......

मलाई जसले पनि.......किन रुवाउछ..

मलाई जसले पनि.......किन रुवाउछ..

सायद मेरा आँखामा.......

सायद मेरा आँखामा......

आँशु सुहाउँछ...

आँशु सुहाउँछ.

मलाई जसले पनि.......किन रुवाउछ..

हजुर हरु पनि हाम्रो group मा आउन चाहानु

हुन्छ भने, हामी लाई सम्पर्क गर्नु होला ।

धन्यवाद

मलाई जसले पनि किन रुवाउछ malai jasle pani от Pramod Kharel - Тексты & Каверы