menu-iconlogo
huatong
huatong
avatar

Are Kya Naam

Prashant Tamanghuatong
nilrealtyhuatong
Тексты
Записи
हुमु खसम माफ पेनु

हेंगला सानु

छाउगिक्से कान्छि ताम्पानु

अरे क्यानम् मन यो हुरुक्कै जाने भो

सकिन कान्छिलाई फकाउनै गार्हो भो

कान्छिलाई कान्छिलाई फकाउनै गार्हो भो

अरे क्यानम् क्यानम्...

हो हो हो हो हो हो.....

हो हो हो हो हो हो.....

कसि लाउनु कति गाँठे

माया गर्छु साँचै हो तिमीलाई

हो कसि लाउनु कति गाँठे

माया गर्छु साँचै हो तिमीलाई

औंठा छापै लगाउँला

बिश्वास छैन भने तिमीलाई

भूल भए माफी गर तर नजाउ पर

अरे क्यानम् मन यो भुतुक्कै जाने भो

सकिन कान्छिलाई फकाउनै गार्हो भो

कान्छिलाई कान्छिलाई फकाउनै गार्हो भो

अरे क्यानम् क्यानम्...

एउटै कुरा कति गर्नु

बिहे गर्छु साँचै हो तिमीलाई

हो एउटै कुरा कति गर्नु

बिहे गर्छु साँचै हो तिमीलाई

सगुन राखी माग्न आउँला

तिम्रो हात आमा बाबुलाई

रिसानी भए माफी गर मनमा माया भर

अरे क्यानम् मन यो हुरुक्कै जाने भो

सकिन कान्छिलाई फकाउनै गार्हो भो

कान्छिलाई कान्छिलाई फकाउनै गार्हो भो

अरे क्यानम् क्यानम्...

Еще от Prashant Tamang

Смотреть всеlogo

Тебе Может Понравиться