तिमी हामी यसरी भेट भाको दिन
मन मेरो लौ न नि बेमानी किन
तिमी हामी यसरी भेट भाको दिन
मन मेरो लौ न नि बेमानी किन
हे बाजो खेतमा छड्के सलाम छ
मायालाई पहिलो भेटमा
बाजो खेतमा छड्के सलाम छ
मायालाई पहिलो भेटमा
यो मनमा सारै नै पर्दैछ पिर
पापी नजर हे माया किन म तिर
यो मनमा सारै नै पर्दैछ पिर
पापी नजर हे माया किन म तिर
हे बाजो खेतमा छड्के सलाम छ
मायालाई पहिलो भेटमा
बाजो खेतमा छड्के सलाम छ
मायालाई पहिलो भेटमा
पहिलाभन्दा हे माया क्या राम्री भै छौ
जिउडाल देख्दै हे माया लोब लाग्दी भै छौ
पहिलाभन्दा हे माया क्या राम्री भै छौ
जिउडाल देख्दै हे माया लोब लाग्दी भै छौ
हे बाजो खेतमा छड्के सलाम छ
मायालाई पहिलो भेटमा
बाजो खेतमा छड्के सलाम छ
मायालाई पहिलो भेटमा
रैछौ तिमी नक्कले चारैतिर धाउने
जस्लाई भेट्यो हे माया तेहि आँखा लाउने
रैछौ तिमी नक्कले चारैतिर धाउने
जस्लाई भेट्यो हे माया तेहि आँखा लाउने
हे बाजो खेतमा छड्के सलाम छ
मायालाई पहिलो भेटमा
बाजो खेतमा छड्के सलाम छ
मायालाई पहिलो भेटमा
आज सम्म कसैलाई मन खोल्या छैन
माया लाउने सुर गरि कहि बोल्या छैन
आज सम्म कसैलाई मन खोल्या छैन
माया लाउने सुर गरि कहि बोल्या छैन
हे बाजो खेतमा छड्के सलाम छ
मायालाई पहिलो भेटमा
बाजो खेतमा छड्के सलाम छ
मायालाई पहिलो भेटमा
भो भो मलाई यसरी न पार ठिक्क
मुखले ठिक्क हे माया मनले दिक्क
भो भो मलाई यसरी न पार ठिक्क
मुखले ठिक्क हे माया मनले दिक्क
हे बाजो खेतमा छड्के सलाम छ
मायालाई पहिलो भेटमा
बाजो खेतमा छड्के सलाम छ
मायालाई पहिलो भेटमा
हामी दुईको हे माया क्या मिल्यो जोडी
बसौसँगै हे माया एकछिन न छोडि
हामी दुईको हे माया क्या मिल्यो जोडी
बसौसँगै हे माया एकछिन न छोडि
हे बाजो खेतमा छड्के सलाम छ
मायालाई पहिलो भेटमा
बाजो खेतमा छड्के सलाम छ
मायालाई पहिलो भेटमा
बाजो खेतमा छड्के सलाम छ
मायालाई पहिलो भेटमा
बाजो खेतमा छड्के सलाम छ
मायालाई पहिलो भेटमा
बाजो खेतमा छड्के सलाम छ
मायालाई पहिलो भेटमा
बाजो खेतमा छड्के सलाम छ
मायालाई पहिलो भेटमा