menu-iconlogo
logo

Hiuchulima hiu

logo
Тексты
Welcom To Our

Saptak Music Group Of Nepal

Song

️Hiuchulima Hiu️

Prem Raj Mahat&Sharmila Bardewa

M पानको पात...

पानको पात चपाउदै आको चपाउदै आको

बाझो खेतमा सुनमाया मायालाई भेटाको

सुनमाया हिउँचुलिमा हिउँ

हिउँचुलिमा हिउँ लर्के जोवान भनकल्लाई दिउ

M F चपाउदै आको चपाउदै आको

बाझो खेतमा सुनमाया मायालाई भेटाको

सुनमाया हिउँचुलिमाहिउँ

हिउँचुलिमाहिउँ लर्के जोवान भनकल्लाई दिउ

हिउँचुलिमाहिउँ लर्के जोवान भनकल्लाई दिउ

️️Music️️

F बाझो खेतमा..

बाझो खेतमा सिम सिमे पानी सिम सिमे पानी

भिज्योमेरो सुनमाया कलिलो जवानी

सुनमाया हिउँचुलिमाहिउँ

हिउँचुलिमाहिउँ लर्के जोवान भनकल्लाई दिउ

M F सिम सिमे पानी सिम सिमे पानी

भिज्योमेरो सुनमाया कलिलो जवानी

सुनमाया हिउँचुलिमाहिउँ

हिउँचुलिमाहिउँ लर्के जोवान भनकल्लाई दिउ

हिउँचुलिमाहिउँ लर्के जोवान भनकल्लाई दिउ

follow my id

M दिए खान्थे..

दिए खान्थे सालैको पातैले सालैको पातैले

डाक्थे आउथे सुनमाया त्यो दाईने हातैले

सुनमाया हिउँचुलिमाहिउँ

हिउँचुलिमाहिउँ लर्के जोवान भनकल्लाई दिउ

M F सालैको पातैले सालैको पातैले

डाक्थे आउथे सुनमाया त्यो दाईने हातैले

सुनमाया हिउँचुलिमाहिउँ

हिउँचुलिमाहिउँ लर्के जोवान भनकल्लाई दिउ

हिउँचुलिमाहिउँ लर्के जोवान भनकल्लाई दिउ

Music

F तिमी बोलाउ..

तिमी बोलाउ पिपिरी पातैले पिपिरी पातैले

म बोलाउला सुनमाया गाजलु आखैले

सुनमाया हिउँचुलिमाहिउँ

हिउँचुलिमाहिउँ लर्के जोवान भनकल्लाई दिउ

M F पिपिरी पातैले पिपिरी पातैले

म बोलाउदा सुनमाया गाजलु आखैले

सुनमाया हिउँचुलिमाहिउँ

हिउँचुलिमाहिउँ लर्के जोवन भनकल्लाई दिउ

हिउँचुलिमाहिउँ लर्के जोवान भनकल्लाई दिउ

️️Track uploder️️

पिल्ज ट्र्याकलाई कपि नगरिदिनु होला

M F राम्रो लाग्यो...

राम्रो लग्यो मायाले हासेको मायाले हासेको

तिम्रो लागि सुनमाया योजोवन साचेको

सुनमाया हिउँचुलिमाहिउँ

हिउँचुलिमाहिउँ लर्के जोवन भनकल्लाई दिउ

मायाले हासेको मायाले हासेको

तिम्रै लागि सुनमाया योजोवन साचेको

सुनमाया हिउँचुलिमाहिउँ

हिउँचुलिमाहिउँ लर्के जोवन भनकल्लाई दिउ

हिउँचुलिमाहिउँ लर्के जोवन भनकल्लाई दिउ

Thank you