तिम्रै हुनी भन्थ्यौ नि मरुन्जेल
रैछौ आखिर नजरमा परुन्जेल
सुकी सक्यो खोलि खहरे
साख्खै बन्न नआऊ भो म सित
तिम्रो माया अन्तै छ अरे
भन्थ्यौ नि मरुन्जेल
रैछौ आखिर नजरमा परुन्जेल
सुकी सक्यो खोलि खहरे
साख्खै बन्न नआऊ भो म सित
तिम्रो माया अन्तै छ अरे
साख्खै बन्न नआऊ भो म सित
तिम्रै माया अन्तै छ अरे
हासी हासी दियौ नि बिदा
आफ्नै सम्झी सर्बस्व सुम्पिदा
सुकी सक्यो खोलि खहरे
साख्खै बन्न नआऊ भो म सित
तिम्रो माया अन्तै छ अरे
दियौ नि बिदा
आफ्नै सम्झी सर्बस्व सुम्पिदा
सुकी सक्यो खोलि खहरे
साख्खै बन्न नआऊ भो म सित
तिम्रो माया अन्तै छ अरे
साख्खै बन्न नआऊ भो म सित
तिम्रो माया अन्तै छ अरे
तिम्रै निम्ति जंघारै तारे
लाग्छ अहिले के ठुलो भुल गरे
सुकी सक्यो खोलि खहरे
साख्खै बन्न नआऊ भो म सित
तिम्रो माया अन्तै छ अरे
जंघारै तारे
लाग्छ अहिले के ठुलो भुल गरे
सुकी सक्यो खोलि खहरे
साख्खै बन्न नआऊ भो म सित
तिम्रो माया अन्तै छ अरे
साख्खै बन्न नआऊ भो म सित
तिम्रो माया अन्तै छ अरे
अझै कति तड्पाउछौ दुखिलाई
घाम पाएसि निभायौ टुकीलाई
सुकी सक्यो खोलि खहरे
साख्खै बन्न नआऊ भो म सित
तिम्रो माया अन्तै छ अरे
तड्पाउछौ दुखिलाई
घाम पाएसि निभायौ टुकीलाई
सुकी सक्यो खोलि खहरे
साख्खै बन्न नआऊ भो म सित
तिम्रो माया अन्तै छ अरे
साख्खै बन्न नआऊ भो म सित
तिम्रो माया अन्तै छ अरे
पुग्छ भन्थे मनैले आटेसी
के लाग्छ र आफ्नैले ढाटेसि
सुकी सक्यो खोलि खहरे
साख्खै बन्न नआऊ भो म सित
तिम्रो माया अन्तै छ अरे
मनैले आटेसी
के लाग्छ र आफ्नैले ढाटेसि
सुकी सक्यो खोलि खहरे
साख्खै बन्न नआऊ भो म सित
तिम्रो माया अन्तै छ अरे
साख्खै बन्न नआऊ भो म सित
तिम्रो माया अन्तै छ अरे
भन्ने गर्थ्यौ म बिना बाच्दिन
लहराउदो मुनालाई भाच्दीन
सुकी सक्यो खोलि खहरे
साख्खै बन्न नआऊ भो म सित
तिम्रो माया अन्तै छ अरे
म बिना बाच्दिन
लहराउदो मुनालाई भाच्दीन
सुकी सक्यो खोलि खहरे
साख्खै बन्न नआऊ भो म सित
तिम्रो माया अन्तै छ अरे
साख्खै बन्न नआऊ भो म सित
तिम्रो माया अन्तै छ अरे