menu-iconlogo
huatong
huatong
avatar

Maya Garne Ko

Ram Krishna Dhakalhuatong
pparkbhuatong
Тексты
Записи

मायाँ गर्नेको

मायाँ गर्नेको

चोखो मायाँ पनि देखियो

बाचा गर्नेको

बाचा गर्नेको

बाचा बन्धन पनि देखियो

मायाँ गर्नेको चोखो मायाँ पनि देखियो

फुल सुकुमार छ निष्पाप छ

कोमल भन्थे कोमल भन्थे

फुल सुकुमार छ निष्पाप छ

कोमल भन्थे कोमल भन्थे

फुलको धारले

फुलको धारले रेटेको पनि देखियो

बाचा गर्नेको बाचा बन्धन पनि देखियो

रोई रोई नछुटिने

कसम खानेले कसम खानेले

रोई रोई नछुटिने

कसम खानेले कसम खानेले

हाँसी हाँसी

हाँसी हाँसी कसम तोडेको पनि देखियो

आह् मायाँ गर्नेको चोखो मायाँ पनि देखियो

अ अ अअ आ अ अ आ ह ह हा हा हा

प्रेम वरदान हो

प्रेम वरदान हो

दुइ आत्माको संगम भन्थे संगम भन्थे

कोइ कोइ ले त

कोइ कोइ ले त आत्मा बेचेको पनि देखियो

ओह् ह बाचा गर्नेको बाचा बन्धन पनि देखियो

सबको भगवान छ

भगवानले हेर्छन् भन्थे हेर्छन् भन्थे

सबको भगवान छ

भगवानले हेर्छन् भन्थे हेर्छन् भन्थे

तिम्रो भगवानले

तिम्रो भगवानले हेरेको पनि देखियो

मायाँ गर्नेको चोखो मायाँ पनि देखियो

देखियो

देखियो

देखियो

देखियो

Еще от Ram Krishna Dhakal

Смотреть всеlogo

Тебе Может Понравиться