# जुनी जुनीलाई #
गायक:- रविन शर्मा
संगीत :- स्व. राम थापा
गीतकार :- सुरेन्द्र राणा
( RE-MAKE )
गायक :- सरोज दत्त
# Track Presented By #
<< MuniBajra_24 >>
∆∆ ज्वजलपा, नमस्ते∆∆
~~~~~~~~~~~~~~
जुनी जुनीलाई मेरी उनीलाई
जुनी जुनीलाई मेरी उनीलाई
अरुलाई होइन चोखो माया
मेरी उनीलाई
अरुलाई होइन चोखो माया
मेरी उनीलाई
केहि क्षणलाई होइन मेरो माया
जुनी जुनीलाई ,
मेरी उनीलाई.........
~~~~~~~~~~~~~
000000000000
00000000
00000
# Track Presented By #
<< MuniBajra_24 >>
00000
00000000
000000000000
~~~~~~~~~~
जुनेली रातको, शीतल पलहरु
उषाको लालीको हो
गुलाबी रङ्गहरु
जुनेली रातको शीतल पलहरु
उषाको लालीको हो
गुलाबी रङ्गहरु
इन्द्रेणी माला जुनको टिका
मेरी उनीलाई
इन्द्रेणी माला जुनको टिका
मेरी उनीलाई
केहि क्षणलाई होइन मेरो माया
जुनी जुनीलाई
मेरी उनीलाई.........
~~~~~~~~~~~~~~
000000000000
00000000
00000
# Track Presented By #
<< MuniBajra_24 >>
00000
00000000
000000000000
~~~~~~~~~~
साँझको एकान्तमा ,खोलाको धुनहरु
रोजी रोजी बसन्तका सुन्दर फुलहरु
साँझको एकान्तमा खोलाको धुनहरु
रोजी रोजी बसन्तका सुन्दर फुलहरु
रगतको सिन्दूर मुटुको नाता
मेरी उनीलाई
रगतको सिन्दूर मुटुको नाता
मेरी उनीलाई
केहि क्षणलाई होइन मेरो माया
जुनी जुनीलाई
मेरी उनीलाई
जुनी जुनीलाई मेरी उनीलाई
अरुलाई होइन चोखो माया
मेरी उनीलाई
अरुलाई होइन चोखो माया
मेरी उनीलाई
केहि क्षणलाई होइन मेरो माया
जुनी जुनीलाई ,
मेरी उनीलाई
जुनी जुनीलाई ,...........
# धन्यवाद, सुभाय् #