menu-iconlogo
huatong
huatong
avatar

kahile pyas najagne gari

satya narayan prajapatihuatong
⚔️🔵Satya🟢⚔️🎼5S🎤🇳🇵huatong
Тексты
Записи
शब्द संगीत स्वर सत्यनारायण प्रजापती

कहिले प्यास नजागने गरी

कहिले प्यास नजागने गरी पिएर आए

कालेजोका हर एक चिरा सिएर आए

कहिले प्यास नजागने गरी

सत्य फेमिलीको प्रस्तुती

शब्द संगीत स्वर सत्यनारायण प्रजापती

----स्थायी -----

उनेर माला फूलहरुको सबैलाई बाडे

बाँकी रहेका कांडासबै आँफैलाई राखे

चोटै चोटको अचानो मन २

लिएर आए

कालेजोका हर एक चिरा सिएर आए

कहिले प्यास नजागने गरी

सत्य फेमिलीको प्रस्तुती

शब्द संगीत स्वर सत्यनारायण प्रजापती

------अन्तरा ----------

आफुलाईभन्दा आफ्नालाईमाया गरेकोथिए

जीवनको सर्वस्वो उसैलाई थानेको थिए

बाँकी रहेको एक मुठी सास २

दिएर आए

कालेजोका हर एक चिरा सिएर आए

कहिले प्यास नजागने गरी

पिएर आए

कालेजोका हर एक चिरा सिएर आए २

कहिले प्यास नजागने गरी

Еще от satya narayan prajapati

Смотреть всеlogo